बाहुण्डाँगी । बुधबारे जेसीजले १० महिने नानीको उपचारका लागि ५७ हजार ५ सय ५ रुपैँया आर्थिक सहयोग गरेको छ । मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने भावनाका साथ सामाजिक गतिविधि गर्दै आएको बुधबारे जेसीजले बुधबारे जेसीजका सचिव चन्द्रकान्त वाग्लेको छोरीको मुटुको उपचारका लागि उपचार खर्चबापत सो सहयोग गरेको बुधबारे जेसीजका अध्यक्ष मुकेश भट्टराईले जानकारी Read More…
Month: March 2022
नैतिक शिक्षा पढाउँदै बुटवल लेडी जेसीज
बाहुण्डाँगी । जेसीज आफैंमा मानवितयता ,समाज सेवासँगै नैतिकताप्रति प्रतिबद्ध संस्थाको रुपमा परिचित छ । यहि मूल्य मान्यतामा बुटवल लेडी जेसीजले पनि मानवियता समाज सेवा र नैतिकताको पक्षमा आफूलाई उभ्याउँदै आएको छ । विद्यालयका बालबालिका तथा अभिभावकहरुलाई लक्षित गरि बुटवल लेडी जेसीजले विपन्न वर्गका बालबालिकाले अध्ययन गर्ने बुटवल उपमहानगरपालिका वडा न ३ को चिडया खोलामा रहेको Read More…
नारायणगढी लेडी जेसीजको जेसीज गाउँमा जस्तापाता र खाद्यन्न वितरण
बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजले कालिका नगरपालिका १० देउजरका स्थानीयलाई सहयोग उपलब्ध गराएको छ । नारायणगढ लेडी जेसीजको संरक्षणमा रहेको जेसीज गाउँका कुल ५२ घरपरिवारलाई खाद्य सामग्री तथा जस्तापाता वितरण गरिएको नारायणगढ लेडी जेसीजकी अध्यक्ष जेसी अनिता श्रेष्ठ अधिकारीले बताउनु भयो । कार्यक्रममा नेपाल जेसीजका निवर्तमान अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालले नारायणगढ लेडी जेसीजले समुदायमा Read More…
भद्रपुर जेसीजले २०२२ लाई स्वर्णिम बर्ष बनाउने
बाहुण्डाँगी । भद्रपुर जेसिजले वर्ष २०२२ लाई स्वर्णिम बर्ष बनाउने तयारी गरेको छ । बिहिवार भद्रपुरमा आयोजित एक समारोहमा शाखाका अध्यक्ष मनोज भट्टराईले शाखाको टिम नयाँ सोचका साथ अघि बढेको र सबैको सहकार्यमा शाखालाई सधै सम्झन लायक बनाउने तयारीमा रहेको बताएका हुन् । भद्रपुर जेसिजको निरुपित राष्ट्रिय उपाध्यक्ष शाखा भम्रण कार्यक्रम भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै Read More…
मेचीनगरमा जग्गादतादेखि ४ सय ५ जना बृद्ध—बृद्धासम्मान
मेचीनगर । मेचीनगरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका ५ सय ९ जनालाई सम्मान गरिएको छ । मेचीनगर नगरपालिका—२ नम्बर वडा कार्यालय भृकुटी झापाले विहीबार आयोजना गरेको जग्गादाता तथा बृद्घबृद्घा सम्मान कार्यक्रममा १ सय ४ जना जग्गादाता तथा ४ सय ५ जना बृद्ध—बृद्धा गरी ५ सय ९ जनालाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका Read More…
बलात्कारको झुटो आरोप लगाउने युवतीलाई साढे तीन वर्ष जेल
काठमाडौं । अछाममा बलात्कारको झुटो आरोप लगाउने एक युवतीलाई जेल चलान गरिएको छ । जिल्लाको कमलबजार नगरपालिकाकी १९ वर्षीया युवतीलाई साढे तीनवर्षको जेल सजाय तोकिएको हो। जिल्ला न्यायाधीस नविनकुमार जोशीको इजलासले सो फैसला गरेको थियो। बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय नन्दराम खनाललाई सफाइ दिएर अदालतले युवतीलाई कारागार पठाउने फैसला गरेको हो। अछाम Read More…
स्थानीय तह निर्वाचनमा महिलाको सवाल विषयक दुईदिने खोजमूलक पत्रकारिता तालिम आजदेखि शुरु
बिर्तामोड । आसन्न स्थानीय तह निर्वाचनमा महिलाको सवाल विषयक दुईदिने खोजमूलक पत्रकारिता तालिम झापाको विर्तामोडमा आजदेखि शुरु भएको छ । झापा महिला पत्रकारहरुको छाता संगठन नारी सञ्चार गृह झापाको आयोजना तथा प्रदेश पूर्वाधार क्षेत्र विकास कार्यक्रमको सहयोगमा सञ्चालित तालिमको उद्घाटन झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले विभेदको Read More…
सुरुङ्गा जेसीजद्धारा विद्यार्थीलाई सेनटरी प्याड बनाउने तालिम
बाहुण्डाँगी । सुरुङ्गा जेसीजको आयोजनामा विद्यार्थीलाई सेनटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ । कनकाई २ मा रहेको सरस्वती माविमा भएको तालिममा यस विद्यालयका ६० जना छात्राहरुले खेर जाने घरायसी सामाग्रीको पुन प्रयोग गरि सेनटरी प्याड बनाउने तालिम लिएका हुन् । तालिममा प्रमुख प्रशिश्रकका रुपमा भूमिका गौतम रहनु भएको थियो । उहाँले प्याड निर्माण सहित Read More…
मेचीनगर ४ ले तिर्दियो विद्यार्थीको बार्षिक यातायात भाडा
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ४ का विद्यार्थीले अब अध्यायनका लागि यातायातमा आवत जावत गर्दा भाडा तिर्नु नपर्ने भएको छ । काँकरभिट्टा माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत् मेचीनगर–४ का ८३ जना विद्यार्थीको वार्षिक यातायात खर्च मेचीनगर–४ नम्बर वडा कार्यालयले व्यहोरेको छ । मंगलबार विद्यालय परिसरमा आयोजित चेक हस्तान्तरण कार्यक्रममा वडा नम्बर–४ Read More…
गोधुली क्लब धरानलाई हराउँदै साइनो स्पोर्टस क्लब विराटनगर फाइनलमा
विराटनगर । साइनो स्पोर्टस क्लब रानी विराटनगर दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । गोधुली क्लब धरान सुनसरीलाई ‘सडन डेथ’ मा ९–८ गोलले हराउँदै साइनो फाइनलमा पुगेको हो । साइनोले फाइनलमा बुधबार हुने अन्तिम सेमिफाइनलमा गोलबजार प्रतिभा फुटबल क्लब सिराहा र दमक एकेडेमी झापाबीच जित्ने टिमसँगै प्रतिस्पर्धा गर्नेछ । विराटनगरस्थित जुट मिलको Read More…










