समाचार

कनकाईको मेयरमा एमालेका राजेन्द्र पोखरेल निर्वाचित

झापा । झापा कनकाई नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार राजेन्द्र पोखरेल निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार पोखरेल निर्वाचित भएका हुन् । यस्तै उपमेयरमा नेपाली काङ्ग्रेसको उम्मेदवार आशा शर्मा शिवाकोटी निर्वाचित भएकी छन् ।

संघ \संस्था

मेचीनगरमा मतगणनाको जानकारी पाउनै मुस्किल, निर्वाचन अधिकृत फुयालकाे अटेरीपन ज्यादा !

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा मत गणनाको आधिकारिक जानकारीका लागी गणना-स्थल परिसरमा सुचना डेक्सको व्यवस्था नहुदा सञ्चारकर्मीहरुलाई सुचना संकलनमा असहज भएको छ । जसका कारण जनताले मेचीनगरको मत परिणाम कस्तो आउदै छ भन्ने जानकारी पाउन सहज रुपमा सकिरहेका छैनन् । नगरपालिकाको प्राङ्गणमा एलइडि टिभिको व्यवस्था गरिएता पनि बेलुकी ५ बजे बितिसक्दा पनि विहान ७ बजेको Read More…

समाचार

मेचीनगर–१ मा एमालेको प्यानलै विजयी

मेचीनगर । मेचीनगरको वडानम्बर १ मा ५ दलीय गठबन्धनलाई पछि पार्दै वडाको ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन्  । मेचीनगर १ को वडाध्यक्षमा रामकुमार राई, खुला महिला सदस्यमा तीलजा देवान, दलित महिला सदस्यमा सीता विश्वकर्मा खुला सदस्यतर्फ चेतन हुमागाईँ र शान्तप्रसाद न्यौपाने विजयी भएका हुन्। यद्यपि यसलाई निर्वाचन कार्यालयले आधिकारीकरुपमा घोषणा गर्न बाँकी Read More…