झापा । झापाको मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको बुधबार भएको पहिलो खेलमा क्लासिक वारियर्स र राइजिङ ब्वाइज एफसीले बराबरी खेलेका छन् । त्यसै दोस्रो खेलमा ह्याप्पी क्लब विजयी भएको छ । काँकरभिट्टा माविको खेल मैदानमा आज भएको पहिलो खेलमा क्लासिक वारियर्स र राइजिङ ब्वाइज एफसीले समान एक–एक गोल गर्दै बराबरी खेलेका Read More…
Day: June 1, 2022
मेची भन्सारका कर्मचारीको ज्यादती बढ्यो
झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाका कर्मचारीहरूको ज्यादती दिनप्रतिदिन बढ्दै गइरहेको पाइएको छ । नेपालको पूर्वी नाका काँकडभिट्टा नाका भएर आवतजावत गर्ने सर्वसाधारण र पोके व्यापारीले आफूहरूलाई भन्सारका कर्मचारीले मेची पुलमा नै पुगेर अनावश्यक दुःख दिने गरेको गुनासो गरेका छन् । थोर–थोरै घरायसी सामग्री ल्याउँदा पनि आवश्यक समन्वय समेत नगरी भन्सारका कर्मचारीले चेकजाँच गर्ने बहानामा Read More…
गछिया जेसीजको ९ औँ स्थापना दिवस
बाहुण्डाँगी । मोरगंको गछिया जेसिजले आफनो ९औं जन्मोत्सव एक कार्यक्रमको आयोजना गरि मनाएको छ । नेतृत्व तथा व्यक्तित्व विकासका साथै सामाजिक गतिविधि गर्दै आएको गछिया जेसिजले एक औपचारिक कार्यक्रमको आयोजना गरि जन्मोत्सव मनाएको हो । शाखाका अध्यक्ष मदन दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी गछिया जेसिजका सस्थापक अध्यक्ष दुर्गा प्रसाद घिमिरे लगायतले केक काटेका थिए Read More…
गछिया जेसीज १० औँ वर्षमा प्रवेश
बाहुण्डाँगी । मोरगंको गछिया जेसिजले आफनो ९औं जन्मोत्सव एक कार्यक्रमको आयोजना गरि मनाएको छ । नेतृत्व तथा व्यक्तित्व विकासका साथै सामाजिक गतिविधि गर्दै आएको गछिया जेसिजले एक औपचारिक कार्यक्रमको आयोजना गरि जन्मोत्सव मनाएको हो । शाखाका अध्यक्ष मदन दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी गछिया जेसिजका सस्थापक अध्यक्ष दुर्गा प्रसाद घिमिरे लगायतले केक काटेका थिए Read More…
प्रेस चौतारी झापाद्वारा पाँच जनालाई सम्मान
बिर्तामोड । प्रेस चौतारी झापाले स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । चौतारीका सदस्यहरु बुद्धशान्ति – १ को वडाध्यक्षमा अनिल वाग्ले, कमल–३ को वडाध्यक्षमा अग्नि कोइराला, र अर्जुनधारा–८ को वडाध्यक्षमा कुमार उप्रेती निर्वाचित भएका छन् । वडाध्यक्षसहित सदस्यमा निर्वाचित बिर्तामोड–४ का उमेश राउत र बुद्धशान्ति–३ कि नर्वदा बाँस्कोटालाई सम्मान गरिएको छ । यस्तै, Read More…
नगर प्रमुख बुढाथोकीलाई समाजवादी प्रेस संगठनले बुझायो सुझाव पत्र
मेचीनगर । नेकपा एस निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन झापाले मेचीनगर नगरपालिकामा सुझाव पत्र बुझाएको छ । संगठनले मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई आज नगरपालिकामा पुगेर सुझाव पत्र बुझाएको हो । संगठनका उपाध्यक्ष दिलिप थापाको नेतृत्वमा गएको टोलीले नगर प्रमुख बुढाथोकीलाई पाँच सुत्रिय सुझावसहित ज्ञापनपत्र बुझाएको छ । संगठनले मेचीनगरलाई सुचना मैत्रीपूर्ण नगर बनाउनु Read More…
सौराह लेडी जेसीजद्धारा निवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान
बाहुण्डाँगी । रत्ननगर नगरपालिकाका नव निर्वाचित जन प्रतिनिधिहरुलाई सौराहा लेडिज जेसिजद्वारा सम्मान तथा बधाई कार्यक्रमको आयोजना गरेको छ। नगरप्रमुख उपप्रमुख, वडा अध्यक्ष लगायत वडा सदस्यहरुलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा बोल्दै नेपाल जेसीजका निबर्तमान रास्ट्रीय अध्यक्ष जेसीआई सिनेटर तथा कार्यक्रमका प्रमुख अतिथी अरुणेश्वर खनालले काठमाडौ लगायत देशका विभिन्न स्थानमा स्वतन्त्र उमेदवारको जितले Read More…
मेचीनगर लेडीद्धारा १२ महिलासहित ३५ जनाको रक्तदान
बाहुण्डाँगी । मेचीनगर लेडि जेसीजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काकरभिट्टाको हनुमान मन्दिर परिषरमा आयोजना गरिएको कार्यक्रममा १२ महिलासहित ३५ जनाले रगत दान गरेका थिए । लेडि जेसीजकी अध्यक्ष सिता गिरी पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मेचीनगर वडा नं। ६ का वडा अध्यक्ष ललितबहादुर तामाङ्गले रगतको अभाव हुन नदिन यस्ता खाले रक्तदान Read More…
शिक्षकले दिए मेचीनगरका नवनिर्वाचित प्रमुख उपप्रमुखलाई बधाई
मेचीनगर । नेपाल शिक्षक संघ मेचीनगरले मेचीनगरका नवनिर्वाचित प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई कार्यालयमा नै पुगेर बधाई दिएका छन् । मंगलबार नेपाल शिक्षक संघ मेचीनगर अध्यक्ष होमराज ढकाल, शिक्षक महासंघ झापा सचिव, तोयानाथ दाहाल, केशव गोलेलगायत मेचीनगर क्षेत्रका सामुदायिक विद्यालयमा अध्यापन गर्ने नेपाल शिक्षक संघमा आबद्ध शिक्षक तथा प्रअहरुले नवनिर्वाचित प्रमुख उपप्रमुखलाई Read More…









