संघ \संस्था

वक्तृत्व कला प्रतियोगिता सम्पन्न

झापा । जोइन्ट ब्रदर इन्टरटेन्मेन्ट एण्ड मिडिया प्रालीको आयोजनामा झापा बोल्छ, वक्तृत्व कला प्रतियोगिता र प्रदेश १ मै पहिलो डिजिटल एम्पायर क्विज हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । चन्द्रगढी, धुलाबारी, दमक र बिर्तामोडमा अडसिन गरि १२ ओटा विद्यालयलाई एम्पायर व्विजको सेमिफाइनलमा लगीएको थियो, जस मध्ये असार १४ गते भएको सेमिफाइनलबाट, तारापुन्ज बोर्डिङ स्कुल, काँकरभिट्टा, लिटल Read More…

संघ \संस्था

बीसहजार जेसीजको ट्राफिक सचेतता कार्यक्रम सम्पन्न

बाहुण्डाँगी । नेपाल जेसीजका निवर्तमान अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालले राज्यको शिक्षा प्रणाली गलत भएको बताउनु भएको छ । बीसहजार जेसीजले आयोजना गरेको ट्राफिक सचेतता कार्यक्रमलाई बिहिवार सम्बोधन गर्दै सिनेटर खनालले ट्राफिक सचेतना युवा देखि बृद्धासम्म अति आवश्यक भएकाले अब विद्यालय देखि नै पाठ्यक्रममा समावेश गर्नु पर्ने बताउनु भएको हो । ‘वर्तमान शिक्षा प्रणाली सैदान्तिक Read More…

शिक्षा

मोहनमाया माविमा विज्ञान तथा गणित प्रदर्शनी

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आयोजना गरेको बौद्विक प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत विद्यालय विज्ञान तथा गणित प्रदर्शनी प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालय प्रथम भएको छ । बिहिबार आयोजना गरीएको नगरस्तरीय बौद्विक प्रतिभा प्रदर्शनीमा मोहनमाया माध्यमिक विद्यालय प्रथम भएको हो । प्रतियोगितामा वाल्मिकी फाउण्डेसन द्वितीय,तक्षशिला फाउण्डेसन तृतीय र कन्काई आधारभुत माध्यमिक विद्यालय सन्तवना भएका छन् । विजेता विद्यालयहरुले Read More…

संघ \संस्था

नारायणगढ लेडी जेसीजको स्थापना दिवसमा जनप्रतिनिधिलाई सम्मान

बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजको २६ औँ स्थापना दिवसमा जनप्रतिनिधिलाई सम्मान गरिएको छ । बुधवार आयोजित एक विषेश समारोहकाबिच सम्मानसहित स्थापना दिवस मनाइएको हो । गत बैशाख ३० गते सम्पन्न स्थानीय निकायको निर्वाचनमा निर्वाचत जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो । सन १९९६ मा स्थापना भएको यो संस्था चितवन जिल्लामा उत्कृष्ट सामाजिक संस्थाको रुपमा स्थापित बनिसकेको छ Read More…

राजनीति

नेपाली राजनीतिलाई डोर्याउन जवज भन्दा अर्को दर्शन छैन: नेता खरेल

झापा । नेकपा एमालेका स्थाई कमिटी सदस्य अग्नी खरेलले नेपाली राजनीतिलाई डोर्याउन जनताको बहुदलिय जनवाद भन्दा अर्को दर्शन नभएको बताएका छन् । जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारि प्रेस चौतारीले दमकमा गरेको जनताको बहुदलिय जनवाद र अभिव्यक्ति स्वतन्त्रता विषयक गोष्ठिमा उनले जवजकै जगमा नेपाली समाजको प्रगतीशिल परिवर्तन र विकास सम्भव रहेको बताएकताका छन् Read More…

संघ \संस्था

नारायणगढ लेडी जेसीजको स्थापना दिवसमा जनप्रतिनिधिलाई सम्मान

बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजको २६ औँ स्थापना दिवसमा जनप्रतिनिधिलाई सम्मान गरिएको छ । बुधवार आयोजित एक विषेश समारोहकाबिच सम्मानसहित स्थापना दिवस मनाइएको हो । गत बैशाख ३० गते सम्पन्न स्थानीय निकायको निर्वाचनमा निर्वाचत जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो । सन १९९६ मा स्थापना भएको यो संस्था चितवन जिल्लामा उत्कृष्ट सामाजिक संस्थाको रुपमा स्थापित बनिसकेको छ Read More…

संघ \संस्था

बाह्रदशी जेसीजको असार १५ मा रोपाई

बाहुण्डाँगी । बाह्रदशी जेसीजले १९ औँ राष्ट्रिय धान दिवसको अवसर पारेर रोपाई गरेको छ । किसानसँग जेसीज भन्ने नाराका साथ बाह्रदशी गाउँपालिका वडा नम्बर ६ मा आयोजित रोपाई कार्यक्रममा सहभागिले रोपाई सम्पन्न गरेका हुन् । शाखाका २०२२ का अध्यक्ष पुष्प धमालाको सभापतित्व तथा बाह्रदशी मुल कृषि समुहका अध्यक्ष प्रेम पौडेल को विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा Read More…

संघ \संस्था

होलिबेल स्कुलका विद्यार्थी पढाइसँगै रोपाईमा

मेचीनगर । श्रेया शाह धुलावारीस्थित होलीबेल अंग्रेजी बोडिङ स्कुल कक्षा ८ मा पढ्छिन् । बजारमा जन्मिएकी उनले न त धान रोपाई देखेकी थिइन् न त कहिलै हिलोमा पसरे धान नै रोपेकी थिइन् । बिहान उठेर विद्यालय जानु, आउनु र पढ्नु नै उनको दिनचार्य जस्तो थियो । असार १५ गते राष्ट्रिय धान दिवस भन्ने किताबमा मात्र Read More…

संघ \संस्था

बाह्रदशी जेसीजद्धारा असार १५ मा रोपाइ

बाहुण्डाँगी । बाह्रदशी जेसीजले १९ औँ राष्ट्रिय धान दिवसको अवसर पारेर रोपाई गरेको छ । किसानसँग जेसीज भन्ने नाराका साथ बाह्रदशी गाउँपालिका वडा नम्बर ६ मा आयोजित रोपाई कार्यक्रममा सहभागिले रोपाई सम्पन्न गरेका हुन् । गाउँपालिकाका योजना शाखा प्रमुख तेजप्रसाद रेग्मी, कृषि शाखा प्रमुख आरजु खड्का, जेटिए शोभा अधिकारी, सुचना अधिकारी हिमाल सुवेदी, शाखाका पदाधिकारी Read More…

संघ \संस्था

जागृत बाल उद्धार केन्द्रमा असार पन्ध्र

काँकरभिट्टा ।झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्रले बुधवार राष्ट्रिय धान दिवस तथा असार पन्ध्रको आयोजना गरेको छ । केन्द्रकी अध्यक्ष विना तामाङको अध्यक्षता एवम् इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी ज्ञानकुमार महतोको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो । उक्त कार्यक्रममा सहभागीहरुले केन्द्रमा आश्रित बालबालिकासँग सामूहिक रुपमा दही च्यूरा खाएर असार १५ गते मनाइएका केन्द्रका Read More…