संघ \संस्था

मेची कृषक बहुमुखी सहकारीको धान रोपाई

इटाभट्टा । मेची कृषक बहुमुखी सहकारी संस्था लिमिटेडको आयोजनामा रोपाई कार्यक्रम सम्पन्न भएको छ । १९ औँ राष्ट्रिय धान दिवसको अवसर पारेर सहकारीद्धारा सञ्चालित पोष्ट हार्बेष्टको विउ बिजनबाट उत्पदान भएको बिउको रोपाई गरिएको हो । संस्थाका अध्यक्ष हरि बुढाथोकीको सभापतित्व तथा मेचीनगर ५ का वडा अध्यक्ष कनक बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थामा लामो Read More…

संघ \संस्था

रजहर जेसीजको धान रोपाइमा हिले दौड प्रतियोगिता

बाहुण्डाँगी । रजहर जेसीजको समन्वयमा किसानसँग असार १५ भन्ने नाराका साथ १९ औँ राष्ट्रिय धान दिवश मनाएको छ । बुधवार रजहर जेसिजको सह आयोजनामा देवचुली नगरपालिका वडा न. १७ पिप्रहरमा रहेको नारायणि कृषि तरकारी बालि, कृषक समुह र देवचुली नगरपालिका कृषि बिकाश समुहको आयोजनामा उक्त धान रोपाई सम्पन्न भएको हो । उक्त कार्यक्रमका सहभागिलाई हिले Read More…

संघ \संस्था

बीसहजार जेसीजको निबन्ध प्रतियोगिता सम्पन्न

जेसीआई बीसहजारको आयोजनामा अन्तर मावि निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । बीसहजार जेसीज बर्ष २०२२ शाखा अध्यक्षो प्रकरण ुु आत्मबिस्वास र परिबर्तनका लागि उठौ, जागौ ुु बिषयमा विद्यार्थीहरुको निबन्ध प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको नतिजा केही दिनमा सार्वजनिक गर्ने र विजेता विद्यार्थीलाई विशेष समारोहको अवसर पारेर पुरस्कृत गरिने शाखाका अध्यक्ष बेदराज न्यौपानेले बताउनु भयो Read More…

संघ \संस्था

मेचीनगर लेडी जेसीजको जेसीज सप्ताह सुरु, एकै दिन दुई वटा कार्यक्रम सम्पन्न

बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजको वर्ष २०२२ को जेसीज सप्ताह बुधवारबाट सुरु भएको छ । शाखाको सार्वजनिक सप्ताहको तालिका अनुसार किसानसँग असार १५ को नाराका साथ उद्घाटन गरिएको छ । निन्दा पुल किनारमा रहेको मानव धर्म सेवा समितिको परिषरमा धान रोपाई गर्दै सप्ताहको उद्घाटन गरिएको हो । १९ औँ राष्ट्रिय धान दिवसको अवसर पारेर रोपाई Read More…

संघ \संस्था

किसानसँग असार १५ सहित सकियो इमाडोलको जेसीज सप्ताह

बाहुण्डाँगी । इमाडोल जेसीज २०२२ को योजनामा संचालित जेसीज सप्ताहको सातौ कार्यक्रम “किसान संग असार १५“ सम्पन्न भएको छ । यस कार्यक्रमसंगै असार २ गतेबाट सुरु भएको जेसीज सप्ताह सम्पन्न भएको छ । इमाडोल जेसीजले महालक्ष्मी नगरपालिकाको टिकास्थली स्थित जीवन अवाले र शान्ति अवालेको एक रोपनी खेतमा धान रोपाइ गरेको थियो । रोपाईमा शाखाका पदाधिकारी, Read More…

विविध

मानव बेचबिखनको अवस्था भयावह, सन्देश प्रवाह गर्न डिस्प्ले बोर्ड राखीयो

मेचीनगर । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सम्बन्धी अन्तरक्रिया र डिजिटल डिस्प्ले बोर्डको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बुधबार काँकरभिट्टा स्थित इलाका प्रहरी कार्यालय परिसरमा आयोजित मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सम्बन्धी अन्तरक्रिया र डिजिटल डिस्प्ले बोर्डको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । प्रहरी प्रधान कार्यालय अन्तरगतको मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाडौँबाट प्राप्त सन्देश Read More…

विविध

मेचीनगरमा धान दिवस: कृषिमा आर्थिक क्रान्त्रि जरुरी

चारआली । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा सहइन्चार्ज रविन कोइरालाले देशको अर्थतन्त्र उकास्नका लागि पनि कृषिमा जोड दिनु पर्ने बताएका छन् । आज मेचीनगर–१३ स्थित तेलीबारीमा अखिल नेपाल किसान महासंघ मेचीनगर कमिटीले आयोजना गरेको १९ औँ राष्ट्रिय धान दिवसको अवसरमा एमालेका सहइन्चार्ज कोइरालाले यस्तो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका कोइरालाले कृषिमा Read More…

धर्म संस्कृती

आज धान दिवस अर्थात् असार पन्द्र दही चिउरा खाने दिन

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक Read More…

संघ \संस्था

बुटवल जेसीजद्धारा नयाँ सदस्यलाई परिचयात्मक तालिम प्रदान

बाहुण्डाँगी । सन १९७४ मा स्थापित नेपाल जेसीजको ससक्त शाखा बुटवल जेसीजमा प्रबेश गर्न इच्छुक युवा हरुलाई पुर्व परिचयात्मक तालिम सम्पन्न गरेको छ ।बुटबल जेसीजले यहि असार २ गते देखि ८ गते सम्म नयाँ सदस्य बन्न इच्छुक मोसफलका युवाहरुका लागी आबेदन माग गरेको थियो। नयाँ सदस्य थप गर्ने आफ्नो बिधान अनुरुप बुटवल जेसीजले उक्त तालिम Read More…

अन्य संघ \संस्था

इमाडोल जेसीजद्धारा एसइइ स्टारका प्रतियोगीहरु व्यत्तित्व विकास तालिम

बाहुण्डाँगी । जेसीज सप्ताहको छैठौ कार्यक्रम अन्तरगत इमाडोल जेसीज बर्ष २०२२ ले एसइइ स्टार सिजन ४ का प्रतियोगीहरुलाई ब्यक्तित्व बिकास सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ । विभिन्न बिधालयहरुबाट २०७८ को एसइइ सकेर बसेका सहभागी युवतीहरुलाई उक्त प्रशिश्रण प्रदान गरिएको हो । उनीहरुलाई इमाडोल जेसीज बर्ष २०२२ की अध्यक्ष इच्छा गुरुङले प्रशिक्षण प्रदान गर्नु भएको थियो Read More…