झापा। झापाको मेचीनगर नगरपालिका–७ स्थित अरनिको माविमा अध्यापन गराउने शिक्षिकामाथि प्रधानाध्यापकले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । प्रधानाध्यापक अग्नि घिमिरेले एकल महिलासमेत रहेकी २७ वर्षीया शिक्षिकामाथि केही समयता यौन दुर्व्यवहार गर्दै आएको खुलेको छ । पीडित शिक्षिकाले आफूमाथि भएको यौन दुर्व्यवहारबारे सहकर्मीहरू र गाउँका अगुवा नागरिकलाई सुनाएपछि बिहीबार सर्वपक्षीय बैठक बसेको थियो । Read More…
Day: June 10, 2022
पर्यटन प्रबद्र्धनका लागि खाँडादेवी जेसीजको पैदल यात्रा
बाहुण्डाँगी । रामेछाप जिल्ला त्यसमा पनि खाँडादेवी गाउँपालिकाको पर्यटन प्रबद्र्धन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने उदेश्यका साथ प्रचारप्रसारसहित पैदल यात्रा गरिएको छ । खाँडादेवी जेसीजको आयोजनामा जारी २०२२ को जेसीज सप्ताह अन्तर्गतको अन्तिम कार्यक्रमका रुपमा पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले पैदल यात्राको आयोजना गरिएको थियो । धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको खाँडादेवीलाई देशविदेशसम्मका पर्यटकहरुलाई Read More…


