संघ \संस्था

बुधवारे जेसीजद्धारा धरानका मेयर हर्क साङ्पाङलाई सम्मान

बाहुण्डाँगी । बुधबारे जेसीजले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साङ्पाङलाई सम्मान गरेको छ। बुधबारे जेसीजको जेसीज सप्ताहको पहिलो कार्यक्रमको रुपमा मेयर रार्इलाई सम्मान गरिएको कार्यक्रम संयोजक दुर्योधन सिंहदेवले बताएका छन्। ‘हर्कराज राई सम्मान तथा आन्तरिक पर्यटन प्रबर्द्धन’ कार्यक्रममा बोल्दै बुधबारे जेसीजका अध्यक्ष मुकेश भट्टराईले साङपाङ्को जितले युवावर्ग र आम सर्वसाधारणमा खुशीयाली छाएको बताए। ‘स्वतन्त्र उम्मेदवारको रुपमा Read More…

संघ \संस्था

दाङ महिला जेसीजको सप्ताहमा रक्तदान

बाहुण्डाँगी । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सोमबार घोराहीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जेसीजलको आयोजना तथा रक्त सञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा जेसीजले रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रम दाङ महिला जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता तथा रक्त सञ्चार केन्द्र घोराही प्रमुख दिलिप न्यौपानेको प्रमुख आतिथ्य एवं लेखक संघ दाङकी कोषाध्यक्ष सन्ध्या रेग्मीको Read More…

संघ \संस्था

धुलावारी जेसीजद्धारा उत्कृष्ट शिक्षासेवी सम्मान मोहन खड्कालाई प्रदान

बाहुण्डाँगी । धुलावारी जेसीजले मुरारी झलका पोखरेल अक्षयकोषबाट धुलावारी माविका पूर्व प्रधानाध्यापक मोहनकुमार खड्कालाई उत्कृष्ट शिक्षा सेवी पुरस्कार प्रदान गरेको छ । धुलावारीमा आयोजित एक समारोहकाबिच शाखाका पूर्व अध्यक्ष केशवप्रसाद पोखरेलले आफ्ना बुबा आमाको नाममा स्थापना गरेको उक्त पुरस्कारको राशी १५ हजार र सम्मान पत्र रहेको थियो । बालसुबोधिनी माविका संस्थापक प्रधानाध्यापक समेत रहनु भएका Read More…

संघ \संस्था

दाङ महिला जेसीजको सप्ताहमा सरफ बनाउने तालिम

बाहुण्डाँगी । महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगत दोस्रो दिन आइतवार सरफ वनाउने तालिम सम्पन्न भएको छ । दाङ महिला जेसीजका अध्यक्ष शारदा घर्तीको अध्यक्षता एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीको प्रमुख आतिथ्यमा भएको तालिम उद्घाटन भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले आयातभन्दा निर्यातलाई बढाउन उत्पादनलाइ जोड दिनुपर्ने बताउदै यस्ता सिपमुलक Read More…

खेलकुद

एन्फा: अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएका छन् । काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट नेम्बाङ निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ अध्यक्षमा निर्वाचित भएका हुन् । उनी वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका थिए । नेम्बाङले ४५ मत प्राप्त गर्दा शेर्पाले Read More…

संघ \संस्था

पोखरा लेडी जेसीज ३४ वर्षमा प्रवेश

बाहुण्डाँगी । पोखरा लेडी जेसीज ३४ औं वर्षमा प्रवेश गरेको छ । जेसीजले पोखरामा एक कार्यक्रमको आयोजना गरि आफ्नो ३४ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले गरे । उनले सामाजिक क्षेत्रमा जेसीज लगायतका संस्थाहरुले पुर्याउँदै आएको भुमिकाको खुलेर प्रशंसा गरे । उनले Read More…

शिक्षा

स्थानीय सरकारलाई बधाई दिदै अखिलले बुझायो नौँ बुँदे ध्यानाकर्षण पत्र

मेचीनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु)ले नव निर्वाचित मेचीनगर नगरप्रमुख गाेपालचन्द्र बुढाथोकीलाई सम्मान गर्दै ९ बुद्वे ध्यानाकर्षण पत्र बुझाएको छ । आज नगरकाे कार्यालय परिसरमा नै पुगेर अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य दुर्गा धमलाकाे नेतृत्वमा नगर प्रमुख बुढाथोकीलाई सम्मान गर्दै ध्यानाकर्षण पत्र बुझाएको हाे । संगठनले शैक्षिक गुणस्तर कायम गर्नु पर्ने, कक्षा १२ Read More…

अर्थ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलको २१, डिजेल-मट्टीतेलको २७ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले आइतबार राति इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार बसेको निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ मूल्य बढाएको हो । निगमले बढाएको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। मूल्य बढेसँगै पेट्रोलको मूल्य Read More…