संघ \संस्था

जेसीआईको अन्तराष्ट्रिय एकाडेमीमा नेपालबाट अनिल महर्जन सहभागि

बाहुण्डाागी । अन्तराष्ट्रिय जेसीज एकाडेमीमा भाग लिन नेपालबाट अनिल महर्जन सहभागिका रुपमा गएका छन् । जेसीआई बेङ्ग्लोर गाडे«न सिटीको आतिथ्यतामा शुक्रवारबाट सुरु भएको एकाडेमी बिजनेश लिडरसिप एक्सिलेन्समा भाग लिनका लागि धापासी जेसीजका महर्जन भारत पुगेका हुन् । महर्जन नेपाल जेसीजकै प्रतिनिधित्व गर्दै एक्लो सहभागि भएका हुन् । महर्जन शाखाका पूर्व कार्यकारीणीणी उपाध्यक्ष समेत हुन् । Read More…