राजनीति

विप्लव नेकपा मेचीनगर: प्रधानको नेतृत्वमा १७ सदस्यीय नगर कमिटी चयन

मेचीनगर। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेचिनगरकाे तेस्रो नगरसभा भव्य रुपमा सम्पन्न भएको छ। नगरको वडा नम्बर ६ स्थित सामुदायिक भवनमा आज भएको तेस्रो नगर सम्मेलनले सचिवमा जीवन प्रधानलाई चयन गर्दै १७ सदस्यीय नगर कमिटी सर्वसम्मत पारित गरेको नेकपा मेचीनगर इन्चार्ज सञ्जय राईले जानकारी दिए। सम्मेलनमा प्रमुख अतिथिका रुपमा पार्टीका जिल्ला सचिव प्रशान्त थापाको उपस्थिति Read More…

राजनीति

गठबन्धन काम नलाग्ने झुसे बारुलाः अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन काम नलाग्ने झुसे बारुला भएको बताएका छन् । निरङ्कुश राजतन्त्र फाल्ने एमालेलाई गठबन्धनले केही पनि गर्न नसक्ने भन्दै ओलीले अरिंगाल र बच्छ्युँ खाने एमालेलाई झुसे बारुलाले जस्तो सुकै गठबन्धन गरे पनि केही फरक नपार्ने बताए । अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशनको शनिबार Read More…

संघ \संस्था

नेपाल कुचो संघमा पुनः कार्की

झापा । नेपाल कुचो संघ केन्द्रीय समितिको प्रथम अधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा राजकुमार कार्की सर्वसम्मत भएका छन् । आज काठमाडौमा भएको अधिवेशनमा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । सोही अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा ख्याम पोखरेल (झापा), उपाध्यक्षमा मातृका घिमिरे (इलाम), रविन्द्र खड्का (काठमाडौँ) र सुबास बोलछे (काठमाडौँं) चयन भएका छन् भने महासचिवमा धनपति पोखरेल Read More…

संघ \संस्था

नेपाल आदीवासी जनजाती महासंघ झापाको सातौं जिल्ला अधिवेशन भदौ ११ गते हुने

बिर्तामोड। नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् (नेफिन) झापाको सातौं जिल्ला अधिवेशन आगामी भदौ  ११ गते बिर्तामोडमा हुने भएको छ।नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् झापाले शनिबार पत्रकार सम्लेलन गर्दै सातौं जिल्ला अधिबेशनको मिति सार्वजनिक गरेको हो। आगामी भदौ ११ गते बिर्तामोडको अतिथिसदनमा हुने सातौं जिल्ला अधिवेशनको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार Read More…

मनोरञ्जन

लोटसमा अभयाले सांगीतिक प्रस्तुति दिने

सुरुंगा । सुरुंगास्थित लोटस रिसोर्टमा नेपाली पप ब्याण्ड अभया एन्ड स्टिम इन्जिन्सले प्रस्तुति दिने भएको छ । भदौ ७ गते आयोजना हुने सांगीतिक साँझमा अभया एन्ड स्टिम इन्जिन्ससँगै नेपाल आइडल सिजन ४ का फाइनलिस्ट विश्वास उप्रेतीको ब्यान्डले समेत संगीत प्रस्तुत गर्नेछ । स्थापनाको छोटो समयमै झापा जिल्ला लगायतका अन्य स्थानमा आफ्नो छुट्टै पहिचान बनाउन सफल Read More…

अर्थ

कुचोलाई निर्यातजन्य कृषिवस्तुको रुपमा मान्यता दिन माग

बिर्तामोड । चिया र अलैंची जस्तै कुचोलाई पनि निर्यातजन्य कृषिवस्तुको रुपमा मान्यता दिन माग गरिएको छ । काठमाडौं आज नेपाल कुचो संघको प्रथम साधारण तथा प्रथम अधिवेशनको अवसरमा त्यस्तो माग गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बढ्दो वैदेशिक व्यापार घाटालाई कृषिजन्य वस्तुको निर्यातले प्रतिस्थापन गर्ने बताउनुभयो । उहाँले Read More…

संघ \संस्था

बाहुण्डाँगी जेसीजको जेसीज सप्ताह अन्तर्रगत दोस्रो दिन शुद्ध खानेपानी वितरण

मेचीनगर । बाहुण्डाँगी जेसीज वर्ष २०२२ ले आफ्नो जसीज सप्ताह अन्तर्रगत कृष्ण जन्मअष्टमीको अवसर पारेर कृष्णथुम्की धाममा शुद्ध खानेपानी वितरण गरेको छ । बाहुण्डाँगी जेसीजले शुक्रबार मेचिनगर नगरपालीका वडा नम्वर १ मा अवस्थित धार्मिक ताथ पर्यटकिय स्थल कृष्ण थुम्किमा भगवान श्री कृष्णको पुजा आरधाना गर्न आउने दर्शनार्थीहरुलाई शुद्ध खानेपानी वितरण गरेको हो । कृष्ण जन्मअष्टमीको Read More…