बाहुण्डाँगी । एरिया ‘ए’ सम्मेलनले जेसीज अभियानमा नयाँ सन्देश दिने निरुपित कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौलाले बताउनु भयो । इन्द्रपुर जेसीजको आतिथ्यता तथा नेपाल जेसीजको आयोजनामा शुक्रवारबाट सुरु हुने कन्फ्रेन्स अन्य वर्षको भन्दा पृथक गर्ने अयिभानका साथ सिंगो इन्द्रपुर जेसीज अहोरात्र लागि परेको र यसले केही न केही नयाँ आयाम थप्ने बताउनु भयो । ‘औपचारिकताका लागि Read More…
Day: August 31, 2022
गठबन्धन सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्या मानेन : अध्यक्ष ओली
कञ्चनपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्या नमानेको आरोप लगाएका छन् । बुधबार पार्टी प्रवेश कायक्रमलाई सम्बोधन गर्न कञ्चनपुर पुगेका ओलीले आफू नेतृत्वको सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई संविधान संशोधन गरेर नक्शासमेत सार्वजनिक गरेको बताउँदै वर्तमान गठबन्धन सरकारले चुच्चे नक्शालाई समस्या नै नमानेको बताएका हुन् Read More…
सत्ता गठबन्धनले नेकपालाई कमजोर नआँक्न नेता राईको चेतावनी
झापा । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दिपेश राईले नेकपालाई कमजोर नआँक्न चेतावनी दिएका छन्,। आज नेकपा झापाको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेकपा सुनसरी जिल्ला इन्चार्ज समेत रहेका नेता राईले माओवादी पार्टीको नेतृत्वमा भएको १० वर्षे जनयुद्ध लडेर आएको स्मरण गराउँदै नेता राईले नेकपालाई कमजोर नआँक्न चेतावनी दिएका हुन्,। अधिवेशनका प्रमुख अतिथि समेत रहेका Read More…
खुदुनाबारीमा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुने
झापा । झापाको अर्जुनधारामा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । अर्जुनधारा नगरपालिका–३ खुदुनाबारी स्थित कैदलेको प्राकृतिक खेल मैदानमा संचालन हुने प्रतियोगितामा प्रदेश १ का ८ वटा टिम सहभागी हुने आयोजक च्यारिटी युथ क्लब (सीवाईसी)ले जनाएको छ । विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता संचालन भएको खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा यो Read More…
पोखरा जेसीजले शुक्रवारबाट जेसीज सप्ताह गर्दै
बाहुण्डाँगी । पोखरा जेसीजले विभिन्न कार्यक्रमको आयोजना गरी ‘जेसीज सप्ताह २०२२’ मनाउने भएको छ । जेसीजले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी भदौ १७ देखि २३ गते सम्म सप्ताह व्यापी कार्यक्रम आयोजना गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै संस्थाका कार्यकारिणी उपाध्यक्ष एवं मुल संयोजक जेसी कुशल पौडेलले रक्तदान कार्यक्रको आयोजना, निःशुल्क स्वास्थ्य शिविर, शैक्षिक Read More…
महिलाहरुलाई छमछमी नचाउँदै गछिया जेसीजको सप्ताह सम्पन्न
बाहुण्डाँगी । गछिया जेसीजको २०२२ को जेसीज सप्ताह तीज विषेश कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैचा ७ गछिया बजार आयोजित तिज विशेष कार्यक्रममा स्थानीय दिदीबहिनीहरुको नृत्य प्रतियोगिता भएको थियो । नृत्यमा सहभागि सबैलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा ३ दर्जन भन्दा बढीले नृत्यमा सहभागि भएका थिए । शाखाका अध्यक्ष मदन दाहालको सभापतित्व तथा Read More…
एरिया ‘ए’ कन्फ्रेन्सको पूर्व सन्ध्यामा विराटचौक बजार सरसफाइ
बाहुण्डाँगी । शुक्रवारबाट सुरु हुने नेपाल जेसीजको क्षेत्र क सम्मेलनको पूर्व सन्ध्यामा विराटचौक बजार सरसफाइ गरिएको छ । इन्द्रपुर जेसीजको आतिथ्यतामा हुने दुई दिने सम्मेलनको प्रचार प्रसार तथा नगर सरसफाइ गर्ने उदेश्यले यस क्षेत्रको अभिभावक संस्था इन्द्रपुर बाणिज्य संघको अगुवाइमा दर्जनौ संघ संस्थाको सहभागितामा बजार सरसफाइ गरिएको हो । सुन्दर हरैचा नगरपालिका भित्र रहेका विभिन्न Read More…
आज गणेश चतुर्थी व्रत पर्व मनाइदैं
काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी व्रत पर्व आज मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा Read More…








