शिक्षा

बाल दिवसमा बलभद्र आविमा नृत्य तथा सम्मान

बाहुण्डाँगी । राष्ट्रिय बाल दिवसको अवसर पारेर बलभद्र आधारभूत विद्यालय मेचीनगर ३ मा सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बुधवार विद्यालयमा आयोजित समारोहमा विद्यालयका पूर्व प्रधानाध्यापक तिलक धिमाल र पूर्व विद्यालय कर्मचारी सन्तबहादुर थापालाई सम्मान गरिएको थियो । यसैगरी, विद्यार्थीहरुद्धारा प्रतियोगि नृत्य प्रस्तुत गरिएको थियो । प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो Read More…

समाचार

साना दलहरुले ठूलो सिट माग गरेपछि सत्ता गठबन्धन सिट बाँडफाँडमा सकस, कांग्रेसलाई दबाब

काठमाडौं । सत्ता गठबन्धनभित्र सिट बाँडफाँडको विषय निकै पेचिलो बनेको छ । साना दलहरुले ठूलो सिट माग गरेपछि सत्ता गठबन्धनमा सिट बाँडफाँडको विषय पेचिलो बनेको हो । चुनाव नजिकिँदै जाँदा सिट बाँडफाँड नमिल्दा गठबन्धन नै टुट्ने हो कि भन्ने डर नेता कार्यकर्तामा बढ्न थालेको छ । सिट मिलाउने प्रयास भइरहेका बेला गठबन्धन टुट्ने गरी चर्को Read More…

राजनीति

आम निर्वाचन: मोरङमा रेखाको यस्तो क्रेज

मोरङ । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपाबाट प्रतिनिधि सभा चुनाबमा सिफारिस भएकी चर्चित नायिका तथा नेतृ रेखा थापाप्रति गाउँलेहरुको आकर्षण देखिएको छ । थापा पहिलो पटक प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा छिन् । चुनावी अभियान अन्तरगत उनले निर्वाचन क्षेत्र मोरङ ३ मा पर्ने पथरीशनिश्चरे,कानेपोखरी,बेलबारी र सुन्दर हरैचाका मतदातासँग भेटघाट गरिन । उनले मोरङ Read More…

समाचार

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन् । त्यसैगरी बैठकमा कारागार विधेयक, २०७८ Read More…