संघ \संस्था

जनप्रतिनिधि सम्मानसहित अर्जुनधारा जेसीजको जेसीज सप्ताह सम्पन्न

बाहुण्डाँगी । अर्जुनधारा जेसीजको वर्ष २०२२ को जेसीज सप्ताह बिहिवार सम्पन्न भएको छ । सप्ताह समापनको अवसर पारेर शाखाबाट स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा अर्जुधारा नगरपालिकाका मेयर तथा अर्जुनधारा जेसीजका संस्थापक कार्यकारीणी उपाध्यक्ष बलदेव गोम्देन, वडा नम्बर ६ का वडा अध्यक्ष हरिषचन्द्र बास्तोला, वडा नम्बर १० का अध्यक्ष भुपेन्द्र न्यौपाने, Read More…

संघ \संस्था

नयाँ बिहानी आमा समूहको ५औँ साधारणसभा सम्पन्न

झापा । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले अब हरेक महिलाहरुले परनिर्भर नभएर आत्मनिर्भर बन्नतर्फ जोड दिनुपर्ने बताएकी छिन् । महिलाले सीप सिकेर सिकेको सीपलाई व्यवहारमा उतार्न सके दुई चार पैसाकालागि कसैले मुख ताक्नु नपर्ने बताउँदै नगरप्रमुख उप्रेतीले भनिन् महिला सबल र सक्षम भए आफ्नो घर मात्रै नभएर समाज तथा सिंगो देशको नै समृद्धिमा उनीहरुले Read More…

राजनीति

एमालेले थाल्यो उमेदवारबारे छलफल, लोकप्रिय व्यक्तिलाई उमेदवार छान्ने

काठमाडौं । नेकपा एमाले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उमेदवारका बारेमा छलफल सुरु गरेको छ । बिहीबार राति अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा को–को उमेदवार बनाउन सकिन्छ भनेर छलफल प्रारम्भ भएको हो । उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार ६ घण्टाभन्दा लामो समय बसेको बैठकमा प्रतिनिधिसभाको १६५ र प्रदेशसभाको Read More…

धर्म संस्कृती

नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रीको आज पाँचौ दिन। आज नवदुर्गामध्येकी पाँचौ स्कन्दमाताको पूजा आराधना गरिन्छ। देशभरका विभिन्न शक्तिपिठमा आज दुर्गाको स्कन्दमाता स्वरुपको पूजा गरिन्छ। स्कन्द अर्थात कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता रहन भएको हो। सिंहासनगता नित्यं पद्माश्रितकरद्वया। शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी।। स्कन्दमाताको चार हात रहेको छ। देवीको दुई हातमा कमलको फुल, काखमा बालक स्वरुपको Read More…

संघ \संस्था

अध्यक्षमा कविता कार्की

मेचीनगर । झापाको मेचीनगर १० स्थित प्रगतिशिल युवा क्लवको अध्यक्षमा कविता कार्की सर्वसम्मत चयन भएकी छिन् । बिहिवार लालपानी सामुदायिक अध्ययन केन्द्र भवनमा आयोजित संस्थाको ५औं साधारण सभाले कार्कीको नेतृत्वमा नँया कार्यसमिति चयन गरेको हो । सभाको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीले गरेकी थिइन् । कार्कीको नेतृत्वमा सस्थाको उपाध्यक्षमा शंकर गजुरेल, Read More…

खेलकुद

तेस्रो खुदुनाबारी गोल्डकप: जुनतारा महिला फुटबल क्लब फाइनलमा प्रवेश

झापा । जुनतारा महिला फुटबल क्लब झापाको अर्जुनधारामा जारी तेस्रो खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । च्यारिटी युथ क्लब (सीवाईसी)ले आयोजना गरेको प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगितामा आज (बिहिबार) गाईघाट फुटबल क्लब उदयपुरलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयोजक टिम जुनतारा गोल्डकपको फाइनलमा पुग्ने पहिलो टोलि बनेको हो । जुनतारालाई ४–१ गोलको फराकिलो Read More…

संघ \संस्था

मेचीनगर एशोसिएसनद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत तथा सेवा निबृत कर्मचारीलाई बिदाई

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख ग‍ोपालचन्द्र बुढाथोकीले कुनैपनि संस्था सफल बन्नका लागि त्यस मातहतका कर्मचारीको भूमिका अहम् हुने बताएका छन् । बिहिवार नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति मेचीनगरको आयोजनामा आयोजित विदाई तथा शुभकामना कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले कर्मचारीको साथ र सहयोग बिना जनप्रतिनिधिको एकल प्रयासबाट संस्थाको सहज रूपमा सेवा प्रवाह हुन नसक्ने Read More…

धर्म संस्कृती

नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको चौथोे दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथोे कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौथोे दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथोे देवी कुष्माण्डाले शरणमा Read More…

संघ \संस्था

पालुङ जेसीजद्धारा विश्व पर्यटन दिवसमा जेसीज स्वागत बोर्ड स्थापना

बाहुण्डाँगी । विश्व पर्यटन दिवसको अवसर पारेर पालुङ जेसीजले मंगलवार जेसीज स्वागत बोर्ड स्थापना गरेको छ । मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्ज्याङमा उक्त स्वागत बोर्ड राखिएको शाखाका महासचिव निराजन रायामाझीले बताउनु भयो । पालुङ जेसीज वर्ष २०२२ का अध्यक्ष जयराम खत्रीको सभापतित्व तथा शाखाका २०२० का अध्यक्ष मनोज रायमाझीको प्रमुख कार्यक्रम सम्पन्न Read More…

संघ \संस्था

यात्रुहरुको सहजताका लागि गछियामा सहयता कक्ष स्थापना

बाहुण्डाँगी । यात्रुहरुको सहजतालाई मध्यनजर गर्दै गछिया जेसीज र ट्राफिक प्रहरी पोष्ट गछियाको सयुक्त आयोजनामा यात्रु सहयता कक्ष स्थापना गरिएको छ । नजिकिँदै गरेको दशै र तिहारलाई लक्षित गरी यात्रुहरुले कुनै पनि समस्या बेहोर्नु नपरोस भन्ने उदेश्यका साथ यात्रु साहयता कक्ष स्थापना गरिएको गछिया जेसीजका अध्यक्ष मदन दाहालले बताउनु भयो । चाडपर्वमा यात्रुहरुको घुइँचो हुने Read More…