बाहुण्डाँगी । शुक्रवारबाट सुरु हुने नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलनको सबै तयारी पुरा भएको सम्मेलन निर्देशक नारायण कार्कीले बताउनु भयो । इन्द्रपुर जेसीजको आतिथ्यतामा हुन लागेको सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । ‘सबै तयारी पुरा भएको छ’ सम्मेलन निर्देशक कार्कीले भन्नु भयो –‘अब केही आन्तरिक तयारीका कामहरु मात्र Read More…
Month: September 2022
राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद् राष्ट्रिय सभाको बैठक आज (बिहीबार) बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । बीमा विधेयक २०७५, सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले Read More…
पीएसजी ३-० गोल अन्तरले विजयी
एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले टुलुजलाई उसैको घरेलु मैदानमा ३-० गोल अन्तरले पराजित गरेको हो । पीएसजीलाई सहज जित दिलाउनको लागि नेयमार, केलियन एमबाप्पे र जुआन बर्नाटले समान एक-एक गोल गरे । खेलको ३७औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । Read More…
आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका ९तीज० को व्रत एवं पूजाआजा Read More…
एमाले अध्यक्ष ओली आज गृह जिल्ला झापा आउँदै
बिर्तामोड । एमाले अध्यक्ष केपी शर्मा ओली दुई दिने कार्यक्रममा सहभागी हुन गृह जिल्ला झापा आउने भएका छन् । बिहीवार २ः३० बजे ओली भद्रपुर विमानस्थल ओर्लिने झापा एमालेले जनाएको छ । आज आफ्नै निर्वाचन क्षेत्रमा भेटघाट गर्दै दमक बस्ने कार्यक्रम तय भएको छ । शुक्रवार विहान ११ बजे मोरङको सुन्दर हरैंचामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने, Read More…





