राजनीति

नाका बन्दीका बेला दुलो पस्ने पार्टीहरू अहिले आदर्श र खोक्रो राष्ट्रवादको कुरा गर्छन् :एमाले नेता खरेल

झापा । नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलले अब चकलेटी कुराका भरमा जनताले भोट नहाल्ने बताएका छन् । जनताले देशमा विकास र समृद्धि चाहेको बताउँदै पुर्व कानुन मन्त्री तथा महान्यायाधिवक्ता खरेलले आगामी मंसिर ४ गते हुने निर्वाचनमा बनावटी र मिठा कुरामा जनता नअल्मलीने बताए । मंगलबार प्रेस चौतारी नेपालसंग आबद्ध झापाका पत्रकारहरूसंगको अन्तरक्रियामा बोल्दै Read More…

राजनीति

‘मेरो उम्मेदवारी पुस्ताहस्तान्तरणका लागि हो’ -चित्र जिसी

नवलपुर । स्वतन्त्त उम्मेदवारी दिनु भएका कांग्रेस नेता चित्र जिसीले पुस्ताहस्तान्तरणका लागि उम्मेदवारी भएको बताउनु भएको छ । कांग्रेसका हेवीवेट नेता डाक्टर शशाकं कोइरालासँग प्रतिस्पर्धा गर्न स्वतन्त्र उम्मेदवारी दिनु भएका जिसीले आफ्नो बुबाले पनि कोइरालालाई भोट दिनु भएको, मैले पनि कोइराला र मेरो छोराले पनि उहाँलाई नै दिनु पर्ने हो र भन्दै आफुले उम्मेदवारी दिएको Read More…