संघ \संस्था

नगरमा वित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षा शुरु

बाहुनडाँगी। झापाको मेचीनगर-४ बाहुनडाँगीमा शनिबारदेखि बैदेशिक रोजगारमा रहेका व्यक्तिहरुकालागि लालीगुरास वित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षा शुरु भएको छ । यसअघि नगरको वडानम्बर १३, १४, १५ तथा वडानम्बर ४ को विभिन्न टोलमा यो कक्षा सञ्चालन भईरहेको छ । सुरक्षित आप्रवास परियोजना सामी तेस्रो चरण अन्तर्गत वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारहरुकालागि सञ्चालन गरिने वित्तिय साक्षरता र Read More…

खेलकुद

कागे फुटबल : सन्दकपुर–३ र जमुना उपाधिको लागि भिड्ने

इलाम । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा जारी कागे फुटबल प्रतियोगिताको उपाधिको लागि सन्दकपुर–३ सुलुबुङ र जमुना फुटबल क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । आज सम्पन्न सेमीफाइनल खेलमा सुलुबुङले सन्दकपुर एफसी र जमुनाले इलाम नगरपालिका—६ लाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् । पहिलो सेमीफाइनल खेलमा सडनडेथमा सन्दकपुरलाई हराउँदै सुलुबुङले कम्तीमा ७५ हजार सुरक्षित गरेको छ Read More…

संघ \संस्था

मेचीनगरबाट सुरु भयो सुदूरपूर्व डटकम

मेचीनगर । मेचीनगर क्षेत्रबाट सुदूरपूर्व डटकम नामक अनलाइन सुरु भएको छ । पत्रकार जिआर धितालले शिक्षा क्षेत्रलाई प्राथमिकता दिने उद्देश्ययले शनिवबार सुरु गरेको अनलाइनको उद्घाटन पत्रकार महासंघका अध्यक्ष एकराज गिरीले गरे एक कार्यक्रमबीच गरेका हुन् । धिताल सम्पादक रहेको योसँगै मेचीनगरमा अनलाइनको संख्या ८ पुगेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन Read More…