झापा । झापामा रहेको कुल मतदाता संख्याको ६७.२८ प्रतिशत मात्र मत खसेको छ। ६ लाख ६३ हजार ३११ मतदाता रहेको मध्ये ४ लाख ४६ हजार २ सय ५५ मत खसेको निर्वाचन आयोग झापाले जनाएको छ । खसेको मतदाता संख्यामा २ लाख ३१ हजार ८०३ महिला र २ लाख १४ हजार ४५२ पुरुष रहेको आयोगले जनाएको छ Read More…
Day: November 20, 2022
मतपेटिका खोस्दा गोली चल्यो, एक जनाको मृत्यु
बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका- ७ स्थित नाट्यस्वरी आधारभूत विद्यालय दम्था मदतान स्थलमा मतपेटिका खोस्न खोज्दा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। गोली लाग्दा २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको हो। घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अएडी र प्रहरी हवल्दार कृष्ण कुँवर घाइते भएका हु्न्। Read More…
झापा १ : मतगणना भोलि बिहानदेखि मात्रै
झापा । झापा क्षेत्र नम्बर १ को मतगणना भोलि बिहानदेखि सुरु हुने भएको छ । मतपेटिका संकलन गर्न नै आज राति १२ बजेभन्दा बढी समय लाग्ने भएकाले मतगणना भोलि बिहानदेखि मात्रै गर्ने झापा १ का निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिए । भोली बिहान सर्वदिलय बैठक बसेर मतगणना शुरू गरिने उनको भनाई छ । झापा क्षेत्र Read More…
कांग्रेसका महामन्त्री शर्माले गरे मतदान
झापा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् । लोकतान्त्रिक बाम गठबन्धनबाट झापा क्षेत्र–१ का साझा उम्मेदवार शर्माले झापा क्षेत्र–१ मेचीनगर नगरपालिका–९ स्थित कवि शिरोमणी मावि मतदान केन्द्रबाट बिहान ९ बजेर १५ मिनेटमा मतदान गरेका हुन्। मतदानपछि प्रतिक्रिया दिँदै महामन्त्री शर्माले ‘गठबन्धन विजयी हुनेमा आफु ढुक्क Read More…
कांग्रेस नेता सिटौलाले गरे मतदान
झापा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले मतदान गरेका छन् । लोकतान्त्रिक बाम गठबन्धनबाट झापा क्षेत्र–३ का साझा उम्मेदवार कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र–१ भद्रपुर नगरपालिका– १० स्थित कलवलगुढी आधारभूत विद्यालयको (क) मतदान केन्द्रबाट बिहान ७ बजेर २० मिनेटमा मतदान गरेका हुन्। सिटौलासँगै उनकी श्रीमती कविताले पनि त्यही केन्द्रमा Read More…





