मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा हात्ती नियन्त्रणका लागि पहल सुरु भएको छ । विगत लामो समयदेखि भारत तथा नेपालको अन्य क्षेत्रबाट आएका जंगली हात्तीको समस्या झेल्दै आएका मेचीनगरबासीको समस्यालाई मध्यनजर गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको समन्वयमा मेचीनगर क्षेत्रभित्र हात्ती नियन्त्रणका लागि फेन्सीङ तारबार लगाउने कार्य अगाडी बढेको छ । पहिलो चरणमा नगरको पन्द्र किमि फेन्सीङ सोलार Read More…
Day: December 18, 2022
वनभोज खाने नयाँ गन्तव्य “बृन्दावन”
बाहुण्डाँगी । मेचीनगर वडा नम्बर –३ स्थित तेलपानी सामुदायिक वन क्षेत्रमा भर्खरै निमार्ण भएको पर्यटकीय गन्तब्य बृन्दावन पर्यटकीय क्षेत्र पर्यटकहरुको पर्खाइमा रहेको छ । केही दिन अगाडिबाट मात्रै सर्बसाधारणको लागि खुल्ला भएको यो पर्यटकीय स्थलको प्रचारको निम्ति शनिबार तेलपानी सामुदायिक वन उपभोक्ता समितिले प्रचारात्मक वनभोज कार्यक्रमको आयोजना गरेको थियो । औपचारिक रुपमै सम्पन्न उक्त वनभोज Read More…
चन्द्रगढीमा भद्रपुर झापा गोल्डकप हुने
बिर्तामोड। झापाको सदरमुकाम चन्द्रगढीमा करिब दुई दशकपछि भद्रपुर झापा गोल्डकप हुने भएपछि तयारी सुरु गरिएको छ । एक साताअघि नगरपालिकामा भएको सर्वदलीय भेलाबाट स्थानीय उद्योगी दिपेश ढकालको अध्यक्षतामा आयोजक समिति बनाइएको थियो । महासचिव जीवनकुमार श्रेष्ठको नेतृत्वमा आजबाट सचिवालय सञ्चालनमा आएको छ । आयोजक समितिले फुटबल प्रतियोगिता हुने मेची रंगशालाको मर्मत सुरु गरेको छ । Read More…
‘विरगञ्ज महाधिवेशन आउनेले आवासमा बाहिर जानु पर्दैन’– संयोजक शेखर चौधरी
देबु बानियाँ । बाहुण्डाँगी । यहि पुष ७ गतेबाट सुरु हुने नेपाल जेसीजको ४९ औँ महाधिवेशनमा सहभागि हुन आउने जेसीजकर्मीले आवासका निम्ति बिरगञ्ज भन्दा बाहिर जानु नपर्ने भएको छ । बिरगञ्ज जेसीजको आतिथ्यतामा हुने महाधिवेशनमा देशभरका १७४ वटा शाखाका करिब १५ सय जेसीजकर्मीहरु सहभागि हुनेछन् । महाधिवेशनमा सबै सहभागिका लागि विरगञ्जमै प्रयाप्त होटल रहेको र Read More…




