मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले अब वनलाई हेर्ने दृष्ट्रिकोणमा परिवर्तन गर्न जरुरी रहेको बताएका छन् । प्राय सामुदायिक वन काठको उपयोग गर्ने क्षेत्र मात्रै भइरहेको बताउँदै उनले अब वनबाट काठको उपयोग मात्रै हैन त्यहाँबाट विविध प्रकृतिका हाम्रा आम्दानीका स्रोत खोज्न जरुरी रहेको बताए । मंगलबार कालिका सामुदायिक वन उपभोक्ता समूह मेचीनगर ११ र Read More…
Month: January 2023
भृकुटीलाई पराजित गर्दै समिर क्रिकेट क्लब फाइनलमा प्रवेश
मेचीनगर । झापाको मेचीनगर ८ स्थित मेची विद्योदय आधारभूत विद्यालयको खेल मैदानमा जारी “प्रथम टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट २०७९” को पहिलो सेमिफाईनलको खेल सम्पन्न भएको छ । जसमा समिर क्रिकेट क्लब मेचीनगर ८ विजयी भएको छ । मंगलबार भएको प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा भृकुटी क्रिकेट क्लब मेचीनगर २ लाई ७४ रनले पराजित गर्दै समिर क्रिकेट क्लब Read More…
पाँचपोखरी वनको अध्यक्षमा चेतन आचार्य निर्वाचित
बाहुण्डाँगी । पाचपोखरी सामुदायिक वनको अध्यक्षमा चेतन आचार्य निर्वाचित हुनु भएको छ । मंगलवार सम्पन्न निर्वाचनबाट आचार्य अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँले आफ्ना प्रतिस्पर्धी विष्णुप्रसाद न्यौपानेलाई १७९ मत अन्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो । आचार्यले ३६४ मत प्राप्त गर्नु भएको थियो भने न्यौपानेले १८५ मत मात्र प्राप्त गर्नु भएको थियो Read More…
मेमोरी किङ शर्मा गृहजिल्ला झापामा सम्मानित
झापा । मेमोरी किङ अर्पण शर्मालाई गृहजिल्ला झापामा सम्मान गरिएको छ । आज एक कार्यक्रमका बिच स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व कीर्तिमानी झापा भद्रपुर ८ निवासी शर्मालाई नगदसहित सम्मान गरिएको हो । लाल भागिरथा बानियाँ प्रतिष्ठान झापाको आयोजनामा आज आयोजित कार्यक्रमका बिच मेमोरी किङ शर्मालाई नगद ३१ हजारसहित सम्मान पत्रले सम्मान गरिएको Read More…
सिद्धार्थ लेडी र सुर्खेत लेडी जेसीजद्धारा सहिद दिवसमा दिप प्रज्वलन
बाहुण्डाँगी । माघ १६ गतो सहिद दिवसको अवसर पारेर जेसीआई सिद्धार्थ लेडी जेसीज र सुर्खेत लेडी जेसीजले सहिदहरुको सम्झनामा दीप प्रज्वलन गरेको छ । सिंगो देश निर्माणमा सहिदहरुले दिएको बलिदानलाई उच्च सम्मान गर्दै उनीहरुले दीप प्रज्वलन गरेका हुन् । शाखाकी अध्यक्ष गीता बैरे बन्जाडेको सभापतित्वमा सम्पन्न सिद्धार्थ लेडी जेसीजको कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थ जेसीजका पूर्व Read More…
मोहन निरौलाको नेतृत्वमा लोकतान्त्रिक प्यानल
धुलावारी, माघ १७ । यहि माघ २१ गते हुने मेची उध्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक प्यानलको उम्मेदवारी घोषणा सहित मनोनयन दर्ता गरिएको छ । सोमवार नेपाली कांग्रेसको क्षेत्रीय पाटी कार्यालयमा भेला भइ मेची उध्योग वाणिज्य संघमा पुगेर उम्मेदवारी दर्ता गरिएको हो । नेपाली कांग्रेस समर्थित व्यवसायहीहरुको एकल प्यानलमा व्यवसायी मोहन निरौलाको नेतृत्वमा उम्मेदवारी Read More…
मेचीनगर : ८ दिवसीय मेलमिलाप सम्बन्धि आधारभूत तालिम सम्पन्न
झापा । पछिल्लो समय समुदायस्तरमा विभिन्न किसिमका स-साना विवादहरू समयमा नै मिलाउन नसक्दा त्यसले ठुलठुला स-मस्या उत्पन्न हुने क्रमले तिब्रता पाइरहेको छ । यसरी समुदायस्तरमा विभिन्न किसिमका विवादहरू बढ्दै जाँदा न्याय सम्पादन गर्न भने थप सकस बन्ने गरेको छ । समुदाय स्तरमा न्याय सम्पादन गर्न नसक्दा स–साना विवादहरुले झन झन ठुलो रुप लिदैं जाँदा समाजलाई Read More…
धुलाबारी जेसीजको ४३ औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न
धुलाबारी । धुलाबारी जेसीजको ४३ औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । धुलाबारी टाउनहलमा आइतबार धुलाबारी जेसीजको ४३ औं पदहस्तान्तरण र जुनियर जेसीजको ५औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । वर्ष २०२० का अध्यक्ष सागर खनाल निर्वाचन आयुक्त रहेको निर्वाचन समितिबाट संचालित निर्वाचन प्रक्रियाबाट सन् २०२३ का लागि अध्यक्षमा योगेश राजवंशी त्यस्तै कार्यकारिणी उपाध्यक्ष भुमि Read More…
व्यवसायीको साझा गठबन्धनका उम्मेदवारको १६ संकल्प सार्वजनिक
धुलाबारी । माघ २१ गते हुने मेची उद्योग वाणिज्य संघको निर्वाचनमा व्यवसायीका दुईवटा प्यानलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । निर्वाचनका लागि सोमबार नेपाली काँग्रेस निकट व्यवसायी र सत्ता गठबन्धन दलहरुका व्यवसायीले अलग–अलग उम्मेद्वारी दर्ता गराएका छन् । १६ पदका लागि निर्वाचन हुँदैछ । सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका खेम प्रसाईंले अध्यक्ष पदमा उम्मेद्वारी दिएका Read More…
मकवानपुरगढी जेसीजको सचिवालय स्थापनासँगै तालिम
बाहुण्डाँगी । प्रस्तावित मकवानपुरगढी जेसीजको सचिवालय स्थापनासँगै नेतृत्व विकास तालिमको आयोजना भएको छ । शनिबार मकवानपुरगढीमै जेसीजको सचिवालय स्थापना गरिएको हो । गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान र उपाध्यक्ष मानकुमारी नेपालीले संयुक्त रुपमा सचिवालय उद्घाटन गरेका हुन् । कार्यक्रम संयोजक विजय पुडासैनीको संयोजकत्व एवम् जेसीजका अध्यक्ष पुष्पराज पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रम भएको हो । गाउँपालिका Read More…










