धुलाबारी । धुलाबारी जेसीजको ४३ औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । धुलाबारी टाउनहलमा आइतबार धुलाबारी जेसीजको ४३ औं पदहस्तान्तरण र जुनियर जेसीजको ५औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । वर्ष २०२० का अध्यक्ष सागर खनाल निर्वाचन आयुक्त रहेको निर्वाचन समितिबाट संचालित निर्वाचन प्रक्रियाबाट सन् २०२३ का लागि अध्यक्षमा योगेश राजवंशी त्यस्तै कार्यकारिणी उपाध्यक्ष भुमि Read More…
Day: January 30, 2023
व्यवसायीको साझा गठबन्धनका उम्मेदवारको १६ संकल्प सार्वजनिक
धुलाबारी । माघ २१ गते हुने मेची उद्योग वाणिज्य संघको निर्वाचनमा व्यवसायीका दुईवटा प्यानलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । निर्वाचनका लागि सोमबार नेपाली काँग्रेस निकट व्यवसायी र सत्ता गठबन्धन दलहरुका व्यवसायीले अलग–अलग उम्मेद्वारी दर्ता गराएका छन् । १६ पदका लागि निर्वाचन हुँदैछ । सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका खेम प्रसाईंले अध्यक्ष पदमा उम्मेद्वारी दिएका Read More…
मकवानपुरगढी जेसीजको सचिवालय स्थापनासँगै तालिम
बाहुण्डाँगी । प्रस्तावित मकवानपुरगढी जेसीजको सचिवालय स्थापनासँगै नेतृत्व विकास तालिमको आयोजना भएको छ । शनिबार मकवानपुरगढीमै जेसीजको सचिवालय स्थापना गरिएको हो । गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान र उपाध्यक्ष मानकुमारी नेपालीले संयुक्त रुपमा सचिवालय उद्घाटन गरेका हुन् । कार्यक्रम संयोजक विजय पुडासैनीको संयोजकत्व एवम् जेसीजका अध्यक्ष पुष्पराज पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रम भएको हो । गाउँपालिका Read More…
आज माघ १६ गते, शहीद दिवस मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन Read More…
राष्ट्रपति निर्वाचनको मिति तोक्न आयोगलाई दबाब
काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति फागुन २९ अघि तोक्न निर्वाचन आयोगलाई दबाब पर्दै गएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षको पदावधि यही फागुन २९ गते सकिँदैछ। संविधानको धारा ६३ अनुसार राष्ट्रपतिको पदावधि सकिनु एक महिनाअघि निर्वाचन गराउनुपर्ने हुन्छ । राष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ मा भने कार्यकाल सकिनुभन्दा एक महिनाअघि राष्ट्रपतिको चुनाव हुने गरी मिति तोक्ने भनिएको Read More…





