झापा । भद्रपुर नगरपालिकाले भद्रपुर झापा गोल्डकपलाई ३० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । साथै नगरपालिका र गोल्डकप आयोजक समितिबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । भद्रपुर नगरपालिकाको कार्यालय बुधवार आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख गणेश पोखरेलले भद्रपुर झापा गोल्डकप आयोजक समितिका अध्यक्ष दीपेश ढकाललाई नगरपालिकाले अनुदान बापत उपलब्ध गराएको ३० लाख रुपैयाँको चेक Read More…
Day: February 15, 2023
बाहुण्डाँगी जेसीजको पद हस्तान्तरण
मेचीनगर । बाहुण्डाँगी जेसीजको ११ औँ पद हस्तान्तरण तथा सम्मान कार्यक्रम बुधबार सम्पन्न भएको छ । मेचीनगर ४ बाहुण्डागी स्थित सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा बर्ष २०२२ का अध्यक्ष हेमन्त मोक्तानले बर्ष २०२३ का नवनिर्वाचित अध्यक्ष केवल निरौलालाई पद हस्तान्तरण गरेका थिए । । इलामको रोङ गाउँपालिकाका अध्यक्ष मणि कुमार स्याङबोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट Read More…
बिजेता खेलाडीलाई सम्मान
झापा । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको वाल्मीकि एजुकेशन फाउण्डेशनले खेलकुद क्षेत्रमा समेत अब्बल भएको छ । तेह्रौँ राष्ट्रपति रनिङ्ग शिल्ड, हिसान र प्याब्सन झापाले आयोजना गरेका कार्यक्रममा सहभागी विद्यार्थीले उत्कृष्ठ नतिजा हासिल गरेका हुन् । खेलकुद क्षेत्रमा उत्कृष्ठ नतिजा हाँसिल गरेसंगै वाल्मीकि एजुकेशन फाउण्डेसनले वुधवार विद्यालय परिसरमा आयोजित कार्यक्रमकाबबीच बिद्यार्थीलाई सम्मान सहित ट्रफी र Read More…
३२ स्वर्णसहित नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डमा धुलाबारी माविले गर्यो तेस्रोपटक कब्जा
झापा । मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धुलाबारी माविले लगातार तेस्रोपटक उपाधी रक्षा गरेको छ। दुईपटक नगरमा अग्रता कायम गरेको धुलाबारी माविले ३२ स्वर्ण र ६ काँस्य पदक जितेर तेस्रोपटक उपाधी रक्षा गरेको हो। प्रतियोगितामा आदर्श विद्या मन्दिर मेचीनगर ९ ले ६ स्वर्ण , ७ रजत र ६ कास्यसहित दोस्रो तथा बालसुबोधिनी मावि मेचीनगर Read More…
नवज्याेति फुटबल कप : आज जिर्मले फुटबल क्लब र न्यू स्टार बीच खेल हुदैँ
मेचीनगर । ब्रदर्श युनाइटेड चन्द्रगढी उत्कृष्ट जित निकाल्दै मेचीनगरमा जारी नवज्योति फुटबल कपको अघिल्लो चरणमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा रोलिङ्ग क्लब धुलाबारीलाई ३-१ गोलअन्तरले हराउँदै चन्द्रगढी अघिल्लो चरणमा स्थान बनाउन सफल बनेको हो । खेलको ३६ औँ मिनेटमा शक्ति राईको पहिलो गोल मार्फत चन्द्रगढीले अग्रता लिएको थियो । तर खेलको ४१ औँ Read More…
सभामुख घिमिरे दुई दिनका लागि गृहजिल्ला झापा आउँदै
झापा । झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा सभामुख देवराज घिमिरे फागुन ४ गते दुई दिनका लागि आउने कार्यक्रम तय भएको छ । मूलतः बिर्तामोड अन्तर्राष्ट्रिय औधोगिक ब्यापार महोत्सवको समुद्घाटन समारोहको प्रमुख आतिथ्यका लागि सभामुख घिमिरे आफ्नो निर्वाचन क्षेत्र आउन लागेका हुन् ।सभामुखमा निर्वाचित भए पछि उनी पहिलोपटक गृहजिल्ला आउन लागेका हुन् Read More…
झापाको माइधारदेखि दोमुखा जाने सडक कालोपत्रे गर्न शिलान्यास
माइधार । झापाको माइधारदेखि पर्यटकीय क्षेत्र दोमुखा जाने सडक कालोपत्रे हुने भएको छ । यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी सडक कालोपत्रे गर्न लागिएको हो । सडकको प्रतिनिधिसभा सदस्य एलपी सावाँले मंगलवार शिलान्यास गरेका छन् । सतासी निर्माण सेवा कम्पनीले कालोपत्रे गर्ने ठेक्का लिएको हो । करिव २९ सय मिटर सडक कालोपत्रे हुने शिवसताक्षी नगरपालिकाका Read More…







