झापा । सभामुख देवराज घिमिरेले स्वास्थ्यको क्षेत्रमा राज्यले आम नागरिकको सहज पहुच पुर्याउन प्रभावकारी ढंगले कार्य सम्पादन गर्नुपर्ने बताएका छन् । शनिबार गृह जिल्ला झापा स्थित विर्तामोड नगर अस्पतालको उद्घाटन गर्दै सभामुख घिमिरेले पछिल्लो समय विभिन्न बहानामा निजी अस्पतालहरुले नागरिकलाई चर्को रकम असुल्ने गरेको बताउँदै उनले राज्य तवरबाट नै सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु Read More…
Day: March 4, 2023
ए डिभिजन लिग : एपीएफ र चर्च ब्वाइजको विजयी सुरुवात
काठमाडौँ । शहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा विभागीय टोली एपीएफ क्लब र नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले विजयी सुरुआत गरेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टार क्लबलाई २–० गोल अन्तरले हराउँदै एपीएफले विजयी सुरुआत गरेको हो । एपीएफको जितमा मणिकुमार लामा र अर्मान्ड बिडोमले एक-एक गोल गरेका थिए । जितसँगै Read More…
थेसिसको १६ औं वार्षिक उत्सव सम्पन्न
मेचीनगर । मेचीनगर–३ स्थित थेसिस अंग्रेजी माविले शुक्रबार १६ औं वार्षिक उत्सव विविध कार्यक्रमका साथ मनाएको छ ।स्व रणवीर÷ रनमाया रुचालको स्मृतिमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको रोचक प्रस्तुतीले अभिभावक तथा अतिथिहरु उत्साहित बनेका थिए ।नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीको एकल तथा सामूहिक नृत्य, गायन, चेतनामुलक नाटक कविता, लगायतका रोचक प्रस्तुतीले कार्यक्रमको माहोललाई तताएको थियो । कार्यक्रमको Read More…
मेचीनगर-१२ मा ४५० जना भन्दा बढी स्थानीयमा स्वास्थ्य समस्या
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ मा ४५० जना भन्दा बढी स्थानीयलाई स्वास्थ्यमा समस्या देखा परेको पाइएको छ । गत फागुन ४ गतेबाट सुरु भएको नि:शुल्क स्वास्थ्य जाँच तथा परामर्श कार्यक्रममा ९०८ जनाले स्वास्थ्य जाँच गराएकामा ४६९ जनाको स्वास्थ्यमा समस्या देखा परेको आधारभूत स्वास्थ्य केन्द्र मेचीनगर-१२ की प्रमुख सृजना अधिकारीले जानकारी दिइन् । मेचीनगर Read More…
मेचीनगर कार्यालयमै नेपाल बैंकको एक्स्टेन्सन काउण्टर
मेचीनगर । मेचीनगर नगरपालिका कार्यालय परिसरमा नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउण्टर स्थापना भएको छ । आज नगरपालिका कार्यालय भित्र रहेको सो काउण्टरको नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले विधिवत रुपमा उद्घाटन गरे । प्रमुख अतिथि समेत रहेका सीईओ अधिकारीले मेचीनगरबासीलाई सहज तरिकाले सेवा दिन सकिन्छ भने उद्देश्यले एक्स्टेन्सन काउण्टर स्थापना गरिएको बताए Read More…





