संघ \संस्था

प्रेस क्लब मेचीनगरले मनायो होली

मेचीनगर । मेचीनगरका पत्रकारहरुको छाता संस्था प्रेस क्लब मेचीनगरले होली मिलन कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । क्लबले कार्यालय स्थान्तरणसँगै होली पर्वलाई एक आपसमा साटासाट गरेर मनाएको छ । क्लबको कार्यालय मेचीनगर–७ मा स्थान्तरण गरिएको छ । यसअघि कार्यालय काँकरभिटामा थियो । क्लबका अध्यक्ष डम्बर बरालको अध्यक्षता तथा मेचीनगर–८ का वडाध्यक्ष गिरिराज धमलाको प्रमुख आतिथ्यतामा Read More…

धर्म संस्कृती

पाउ पाथीभरा मन्दिरमा सप्ताह ज्ञान महायज्ञ हुने

झापा । झापाको चारआली स्थित पाउ पाथीभरा मन्दिरमा श्रीमद् भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । यही चैत्र ८ गते बाट १६ गते सम्म आयोजना हुन लागेको पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्धार पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष तिलक प्रसाद गिरीले जानकारी दिए । समाजमा धार्मिक सहिष्णुता कायम गर्दै समाजको मानवउद्धार रश शान्तिका लागि धार्मिक धामको Read More…

धर्म संस्कृती

तराई-मधेसमा आज होली पर्व मनाइँदै

काठमाडौं । तराई–मधेस क्षेत्रमा आज होली मनाइँदै छ। काठमाडौँसहित देशका पहाडी क्षेत्रमा फागु मनाएको भोलिपल्ट तराई–मधेसमा होली पर्व मनाईदैछ । पुराणहरुका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा परम्परागत रूपमा होली मनाउँदै आइएको छ भने द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न ​पठाइएकी पुतना मारिएको खुसीयालीमा व्रजवासीले फागु उत्सव चलन सुरु भएको Read More…