काँकरभिट्टा । ताला लागेको १७ दिनपछि आज काँकरभिट्टा क्याम्पसको ताला खुलेको छ । फागुन १९ गते स्ववियु निर्वाचन आचारसंहिता सम्बन्धी विवाद भएपछि अनेरास्ववियुले क्याम्पसमा ताला लगाएको थियो । उक्त ताला स्ववियु निर्वाचनको पूर्व सन्ध्यामा अनेरास्ववियुले खोलेको हो । आज क्याम्पस प्रशासन र अनेरास्ववियु बीच भएको छलफलपछि माग सम्बोधन भएको र ताला खुलेको क्याम्पस कमिटी अध्यक्ष सन्देश Read More…
Day: March 18, 2023
मेचीनगरमा नेपाली भाषामा घनिभूत छलफल
मेचीनगर । नेपाली भाषाको विषयमा मेचीनगरमा शनिबार अन्तरक्रिया गरिएको छ । नेपाली भाषाको प्रयोगमा देखिएको जटिलतालाई सहज बनाउने उद्देश्यले अन्तरक्रिया गरिएको हो । निजी विद्यालय अर्गनाइजेशन (प्याब्सन) मेंचीनगरको आयोजना तथा ऐरावती प्रकाशन प्रालिको प्रायोजनमा भएको नेपाली भाषा शिक्षण तथा सिर्जनात्मक कार्यशाला गोष्ठीको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् नगर शिक्षा अधिकारीले होमनाथ भण्डारीले गरेका Read More…
लागुपदार्थ दुर्व्यसन विरुद्ध सचेतना जगाउँन भोलिदेखि प्यारीभिट्टा महोत्सव
मेचीनगर । प्यारीभिट्टा युवा क्लक मेचीनगर ७ ले भोलिदेखि प्यारीभिट्टा महोत्सव २०७९ आयोजना गर्दैछ । लागुपदार्थ दुर्व्यसन विरुद्ध सचेतना जगाउने उदश्यले चैत ५ गतेदेखि आयोजना हुने महोत्सव आगामी चैत २० गतेसम्म सञ्चालन हुँदैछ । सामाजिक बिकृति, बिसंगती र लागुपदार्थ दुव्र्यसनको बिरुद्ध सचेतना जगाउने उदेश्यले आयोजना गरिन लागेको महोत्सवमा राष्ट्रिय ख्यतिप्राप्त कलाकारहरुको बृह्त साँस्कृतिक कार्यक्रम रहने Read More…



