संघ \संस्था

बीसहजार जेसीजद्धारा गुणस्तरीय शिक्षाका लागि अन्तरक्रिया

बाहुण्डाँगी । बीसहजारद्धारा जेसीजद्धारा दिगो बिकास लक्ष्य नं ४ गुणस्तरिय शिक्षामा आधारित रहेर अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार भरतपुर ५ स्थित अर्बिट कलेजमा आयोजित एक समारोहकाबिच विद्यार्थीहरुमा गुणस्तरीय शिक्षा कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रियासहित प्रश्नोत्तर कार्यक्रम सम्पन्न गरिएको हो । कलेजका कक्षा ११ मा अध्ययनरत बिधार्थीका माझ सेन्टल कलेज अफ भोकेशनत Read More…