झापा । अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार ज्ञानेन्द्र निरौलालाई फेसबुकमार्फत कार्वाहीको धम्की दिइएको घटनालाई नेपाल पत्रकार महासंघ झापाले खेद्जनक ठहर गरेको छ । महासंघका जिल्ला सचिव डिकेश लामाले आज प्रेस विज्ञप्ति जारी गर्दै समाचारको विषयमा चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर कानूनी उपचारमा जान सकिने विकल्प र स्थापित मान्यता हुँदाहुँदै सामाजिक सञ्जालमार्फत पत्रकार र Read More…
Day: May 10, 2023
टोपबहादुर रायमाझी एमालेको सचिव पदबाट निलम्बित
काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई पार्टीबाट निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका रायमाझीलाई अनुसन्धान र कारबाहीको टुंगो नलागुन्जेल एमालेले निलम्बन गरेको हो । बुधबार पार्टी महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पदबाट निलम्बन गरिएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय सचिवालयको निर्णयलाई समेत Read More…
मेचीनगरमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुँदै
मेचीनगर । मेचीनगरमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय मिलन क्रिकेट क्लबको आयोजनामा जेठ ४ गतेदेखि झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो । मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा आयोजना हुने प्रतियोगितामा जिल्ला भरीबाट विद्यालयहरुले सहभागिता जनाउने आज झापा जिल्ला क्रिकेट संघको कार्यालय इटाभट्टामा Read More…
पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ
झापा । नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन्। पूर्वगृहमन्त्री समेत रहेका खाण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। पूर्वगृहमन्त्री खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो। प्रहरीले त्यो अडियोमाथि Read More…
विभेद विरुद्ध मेची-महाकाली साइकल यात्रा
झापा । जस्तो सुकै विभेद बिरुद्ध मेची-महाकाली साइकल यात्रा सुरु गरेका तीन पत्रकार महिला मंगलबार साँझ पुर्वी नाका मेची आइपुगे । जातीय, क्षेत्रीय, लैंगिक लगायतका विभेद बिरुद्धको अभियानका यी सहयात्रीले एकै स्वरमा भने, ‘कानुन बनाएर मात्रै हुन्न, कार्यान्वयनमा पनि जोड दिनु पर्यो।’ रेडियो नेपालमा कार्यरत बुटवलकी रिता बुढाथोकी , नवलपरासीकि सगिता नेपाली र अर्धखाँचीकी इन्दिरा Read More…
झापाको दमकमा सुरक्षाकर्मी र पहिचानबादीबीच झडप, प्रहरीद्धारा अश्रु ग्याँस प्रहार, दुई दर्जन बढी घाइते
झापा । झापाको दमकमा सुरक्षाकर्मी र पहिचानवादीबीच मंलगबार साँझ झडप हुँदा दुवैतर्फका गरेर करिब दुई दर्जन घाइते भएका छन् । कोसी प्रदेश नाम खारेजीको माग राख्दै मंगलबार पहिचान पक्षधरले निकालेको राँकेजुलुस प्रहरीले निभाउन खोज्दा झडप भएको थियो । झडपका क्रममा प्रहरीतर्फ दशजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए Read More…






