खेलकुद

जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता : धुलाबारी मावि विजयी

मेचीनगर । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगितामा आज एक खेल मात्रै भएको छ । मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा प्रत्येक दिन दुई खेल सञ्चालन हुँदै आएकोमा आज हावाहुरीसहितको बर्षाले एक खेल मात्रै भएको हो । आज भएको छात्रातर्फको खेलमा सुर्योदय अंग्रेजी माविलाई ६ रनले पराजित Read More…