मेचीनगर । मेचीनगर नगरपालिकाले नियमसंगत रूपमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको भएता पनि नगरपालिका बाट जारी फर्वाड फिड वमोजिमको रिभर्स फिड सम्बन्धित बैंकहरुले अपलोड नगरेका कारण महालेखाले बेरूजु देखाएको छ । महालेखाले मेचीनगरबाट भुक्तानी हुँदै आएको सामाजिक सुरक्षा भत्ता वितरणमा दोहोरो विवरण दर्ता भएको भन्दै त्यसको यथार्थ विवरण उपलब्ध गराउन मेचीनगर नगरपालिकालाई निर्देशन दिएको छ Read More…
Day: June 12, 2023
काँग्रेस जोगाउन पूर्वबाट रुपान्तरणको विगुल
मेचीनगर । काँग्रेस जोगाउने अभियान नाम दिइएको रुपान्तरण अभियान सन्चालन हुने भएको छ । सोमबार पार्टी क्षेत्रीय कार्यालय धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराईएको हो । सो अवसरमा स्वर्णिम विरासत बोकेको पार्टीको शरीर ठिक नभइ रहँदा पनि संसदीय संरचना बृहत् रहेको अभियन्ताहरुले बताए । रुपान्तरण अभियान लिएर झापा आईपुगेका काँग्रेस नेता खोटाङ्का पुर्व जिल्ला Read More…


