राजनीति

‘करोडौँको कन्टेनर कसरी छिर्यो मेची भन्सारबाट ?’ रास्वपा मेचीनगर

मेचीनगर । मेची भन्सारबाट करोडौँको सामान लिएर बाहिरिएको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको सन्दर्भमा सत्य तथ्य जाँच गरी यथार्थ सार्वजनिक गर्न तथा गल्ती भएको भए संलग्न जो कोहीलाई कानूनको दायरामा ल्याउन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेचीनगर समितीले मेची भन्सार कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । पार्टीका मेचीनगर सभापति कमल गौतमको नेतृत्वमा आज भन्सार परिषर Read More…

संघ \संस्था

भन्सारको काम कारवाहीमै आशंका गर्ने स्थिति उत्पन्न भयो : उपभोक्ता जागरण अभियान

मेचीनगर। मेची भन्सारबाट करोडौँ मुल्य बराबरको सामान राजश्व छलेर भित्राइएको घट्नाले भन्सार प्रशासनको काम कारवाहीमै आशंका गर्ने स्थिती उत्पन्न भएको उपभोक्ता जागण अभियान नेपाल, झापाले बताएको छ । आज एक प्रेस विज्ञप्ती जारी गर्दै जिल्ला कार्य समितीले उक्त कुरा बताएको हो । ‘राजधानीको त्रिभुवन विमानस्थल भन्सारबाट एक क्विन्टल सुन र मेची भन्सारबाट एक करोड रुपैँयाभन्दा Read More…

संघ \संस्था

दमक : प्रमुख प्रशासकीय अधिकृत निरौलालाई कार्यालय प्रवेशमा रोक, नगरले कारबाही गर्ने

दमक । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले कार्यालयको क्वार्टरभित्रै अनैतिक हर्कत गरेको भिडियो बाहिरिएपछि नगरपालिकाले ध्यानकर्षण भएको बताएको छ । नगरपालिकाले एक विज्ञप्ति निकालेर यस विषयमा सत्यतथ्य बुझी आवश्यक कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा पत्रचार गर्ने जनाएको छ । यसैबीच, निरौलालाई कार्यपालिका सदस्यहरुले कार्यालय प्रवेश तथा हाजिरमा रोक लगाउँदै कारबाहीको माग गरेका छन् । Read More…

संघ \संस्था

मेचीनगरका मेयर उत्रिए ‘एक्सन’मा

मेचीनगर । बजारमा अत्यावश्यक सामाग्रीको कालोबजारी हुन नदिन मेचीनगर नगरपालिका ‘एक्सन’मा उत्रिएको छ । आइतबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी नेतृत्वको टोलीले धुलाबारी बजार क्षेत्रका किराना पसलमा आकस्मिक अनुगमन गरेको हो । अनुगमनका क्रममा टोलीले धुलाबारीको पौडेल किराना पसल, मास भेराइटिज स्टोर, दास किराना पसल लगायतमा अनुगमन गर्यो । अनुगमनका क्रममा मूल्यसूची नराखेको, म्याद गुज्रिएका लगायतका Read More…

समाचार

दमक नगरपालिकाकै क्वावाटरमा प्रमुख प्रशासकीय अधिकृतको अनैतिक हर्कतको भिडियो सार्वजनिक

झापा । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले एक युवतीसँग कार्यालयको क्वार्टरभित्रै एक महिलासँग गरेको अनैतिक गतिविधिको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि आलोचना हुन थालेको छ । अधिकृतको क्वार्टरमा मदिरा सेवन गरी लठ्ठ भएकी एक महिलाले आफ्नो टिकटक लाइभमै निरौलासँग अनैतिक गतिविधि र संवाद गरेको देखिन्छ । भिडियोमा देखिने महिलाले निरौलालाई श्रीमानको रुपमा सम्बोधन Read More…