धर्म संस्कृती

२९ औं विश्व आदिवासी दिवस वीरेन्द्रनगरमा पनि मनाइयो

सुर्खेत । २९ विश्व आदिवासी दिवस आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतले विभिन्न जातिय आदिवासी जनजाति संगठनहरुको सहभागितामा मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि कर्णाल प्रदेश सभाका सभामुख नन्दा गुरुङ्गले आदिवासी जनजाति भनेको आफ्नो परम्परा रितिरिवाज साँस्कृतिक पहिचान तथा छुट्टै सामाजिक संरचना लिखित वा अलिखित Read More…

खेलकुद

झापा जिल्ला क्रिकेट संघको अध्यक्षमा पुनः थापा निर्वाचित

झापा । झापा जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा पुनः प्रविण थापा निर्वाचित भएका छन्,। आज बुधबार काकडभिट्टा स्थित खानेपानीको सभाहलमा सम्पन्न साधारणसभाले निर्विरोध दोस्रो कार्यकालका लागि पुनः थापालाई अध्यक्ष पदमा चयन गरेको हो । यस्तै उक्त सम्मेलनबाट उपाध्यक्ष पदमा विरु श्रेष्ठ सचिवमा लाक्पा लामाले पनि कार्यकाल दोहोर्‍याएका छन्, भने १५ सदस्यीय जिल्ला समिति चयन भएको Read More…

धर्म संस्कृती

सबैले आ–आफ्नो कला, संस्कृति बचाउनुपर्छ : उपप्रमुख उप्रेती

मेचीनगर । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले भाषा, कला र संस्कृति सबै समुदायको पहिचान भएकाले त्यसको संरक्षण गर्नुको विकल्प नरहेको बताएकी छिन् । बुधबार मेचीनगर– ६ काँकरभ्टिामा आयोजित नेवार समुदायको पन्द्रदिने लाखे तथा ठाक ठुके घिन्ताङ घिसी नृत्य प्रशिक्षण समापन समराोहमा बोल्दैं प्रमुख अतिथि समेत रहेकी उपप्रमुख उप्रेतीले सबैले आफ्नो पहिचान जोगाउन कला, संस्कृति Read More…

खेलकुद

झापा क्रिकेट संघले गर्यो खेलाडी र प्रशिक्षकलाई सम्मान

झापा । झापा जिल्ला क्रिकेट संघले दर्जनौँ खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । आज (बुधबार) काँकरभिट्टास्थित खानेपानी संस्थाको सभाहलमा आठौँ साधारण सभा तथा जिल्ला अधिवेशनको आयोजना गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीदेखि प्रशिक्षकलाई संघले सम्मान गरेको हो । कोशी प्रदेशका प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खेलाडीहरु रुविना क्षेत्री, सबनम राई, काजल श्रेष्ठ, Read More…

राजनीति

सर्वसाधारणलाई दुख दिने वाइसिएलका केन्द्रिय सचिव पुलामी निलम्वनमा

विराटनगर । माओवादी निकट संगठन वाइसिएल नेपालको केन्द्रीय सचिव डम्बर पुलामी कार्वाहिमा परेका छन् । नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले उनलाई निलम्बन सहितको कार्वाहि गरेको हो । पुलामीलाई विभिन्न आर्थिक अपचलन तथा नेता तथा शुभचिन्तकहरुलाई अभद्र व्यवहार गरेकोभन्दै प्रदेश समितिले सच्चिएर आउन दुई महिनाको समय दिएको छ । सो समयसम्मा पनि सच्चिएर नआएमा उनको सबै Read More…

समाचार

आज विश्व आदिवासी दिवस, सार्वजनिक बिदा

झापा । विश्व आदिवासी दिवसको अवसरमा आज साउन २४ गते कोसी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । कोसी प्रदेश सरकारले २०७९ साल चैत १ गते राजपत्र जारी गरेर यो बिदा सहित अन्य बिदाहरू सार्वजनिक गरेको थियो । यो दिवस संयुक्त राष्ट्र सङ्घको आह्वानमा नेपाल सहित विश्वभरिका आदिवासी जनजातिहरूले सन् १९९५ देखि जनजाति अधिकारका लागि Read More…

धर्म संस्कृती

राशिफल : यस्तो रहनेछ तपाईंको आज

काठमाडौं । आज २०८० साल साउन २४ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दिन राम्रो छ । दाम्पत्य जीवन सन्तोषजनक रहनेछ। आयआर्जन राम्रो छ। पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। मन प्रसन्न हुनेछ। वृष : बोल्दा Read More…