अर्थ

श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो

काठमाडौं । श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको छ। बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्‍त्रालयद्वारा जारी सूचनाअनुसार चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको हो। मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्‍याएको सूचनामा उल्लेख छ । वृद्धि भएको Read More…

समाचार

मेचीनगरमा एक ४३ बर्षिय पुरूषको हत्या, अनुशन्धान गर्दै प्रहरी

मेचीनगर । झापाको मेचीनगरमा एक ४३ बर्षिय पुरूषको हत्या गरि खोल्सीको झाडीमा लुकाईएको अवस्थामा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार मेचीनगर–८ का ४३ बर्षिय सुन्दर किसानको शव मृत अवस्थामा भेटिएको हो । उनका अनुसार घट्ना किन र कहिले भयो ? भन्ने बारे भने अनुसन्धान भइरहेको छ । जिल्ला र Read More…

अन्य

नदीजन्य पदार्थ ठेक्का लगाउने बिषयमा तीन पालिका बिच छलफल

मेचीनगर । झापाको मेचीनगर नगरपालिका, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिका बिच नदीजन्य पदार्थ ठेक्का लगाउने बिषयमा छलफल भएको छ । बुधबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको कक्षमा तीनवटै पालिकाका प्रमुख, उपप्रमुखसहित जनप्रतिनिधि र कर्मचारीसहितको बैठक बसी आगामी दिनमा कसरी नगर क्षेत्रका नदि तथा खोलाबाट नदीजन्य पदार्थ ठेक्का लगाउने भन्ने बिषयमा पहिलो चरणको छलफल सम्पन्न भएको मेचीनगर Read More…

धर्म संस्कृती

राशिफल : यस्तो रहनेछ तपाईंको आज

काठमाडौं । आज २०८० साल साउन ३२ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। साथीभाइको साथ रहनेछ। आम्दानी हुनेछ। वृष : विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तको सहयोग मिल्नेछ। आफ्नै बोलीको फन्दामा Read More…

संघ \संस्था

कर्मचारी एशोसिएसन मेचीनगरको सफत ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

मेचीनगर । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन एकाई समिति मेचीनगरको सफत ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । जितेन्द्र बुढाथोकी नेतृत्वको नयाँ कार्य समितिले आगामी तीन बर्षका लागि कर्मचारी एशोसिएसनको सफत ग्रहण तथा पदभार ग्रहण गरेका छन् । साउन २६ गते सम्पन्न नगरपालिका कर्मचारी एशोसिएसन एकाई समिति मेचीनगरको ९ औं अधिवेशनबाट निर्वाचित तथा सर्वसम्मत Read More…