झापा । भारतको सिमावर्ती नाका पानीट्यांकीमा नेपालबाट सौदा गर्न गएका २ नेपालीलाई विनाकारण भारतीय प्रहरीले निर्घात कुटपिट गरेको छ । मंगलबार विहान ९ः३० वजेतिर काँकरभिट्टा हुदैँ भारतिय बजार पानीट्यांकी गएका २ नेपालीलाई खोरीबारी पुलिस स्टेसन मातहत पानीट्यांकी टाउन पुलिस आउटपोष्टका प्रहरीहरुले कुटपिट गरेका हुन् ।नेपालको सिमावर्ती भारतीय बजार पानीट्यांकीमा नेपालीहरु सौदापात गर्र्न जाने प्रचलन रहेको Read More…
Day: August 29, 2023
शिशु झाडीमा फ्याँकेर आमा वेपत्ता
बिर्तामोड । झापाको भद्रपुरमा एउटा नवजात शिशु वेवारिसे अवस्थामा फेला परेको छ । भद्रपुर–७ स्थित एमरेल्ड एकाडेमी नजिकै झाडीमा शिशु वेवारिसे अवस्थामा भेटिएको हो । स्थानीयले झाडीमा नवजात शिशु रोएको थाहा पाएपछि प्रहरीमा खबर गरेका थिए । अवैध सम्वन्धबाट जन्मिएको शिशु ९छोरो० झाडीमा फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । अहिले मेची प्रादेशिक अस्पतालका चिकित्सकको निगरानीमा Read More…
राशिफल : यस्तो रहनेछ तपाईंको आज
काठमाडौं । आज २०८० साल भदौ १२ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेष : दिन राम्रो छ। आकस्मिक लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ। वृष : शिक्षाको लगानी उठ्ने देखिन्छ। व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ। Read More…



