मेचीनगर । राष्ट्रिय युवा संघ मेचीनगरको अध्यक्षमा सुरेन कन्दङ्वाले उम्मेदवारी दिने भएका छन् । संघको भोलि हुने नगर अधिवेशनमा उनले आफ्नो उम्मेदवारी नगर अध्यक्ष पदमा रहेको बताए । मेचीनगर १ निवासी कन्दङ्वा युवा जमातमा लोकप्रिय छवि बनाएका व्यक्ति हुन् । उनले गाडागल्ली इनोभेटिक सोसाइटीको अध्यक्ष, गडागल्ली स्पोर्ट क्लबको अध्यक्षलगायतमा कुशलतापूर्वक नेतृत्व गर्दै आइरहेका छन् । Read More…
Day: September 1, 2023
पाथीभरा माताको दर्शन गर्दै हेनुहोस् आजको राशिफल !
काठमाडौं । आज २०८० साल भदौ १५ गते शुक्रबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश : मेष : दिन राम्रो छ। धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेममा धोका हुने देखिन्छ । वृष : दिन राम्रो छ। सोचेर Read More…


