मेचीनगर । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा राष्ट्रिय युवा संघ नेपाल मेचिनगर कमिटीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । बिहिबार साझ युवा संघ नेपाल मेचीनगर कमिटीले धुलाबारी मोडमा स्वर्गिय नेम्वाङलाई सम्झदै श्रद्धाञ्जली सभा आयोजना गरेको हो । नेकपा एमाले क्षेत्रीय संयोजक टिकाराम मग्रान्तीको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा एमालेका युवा Read More…
Day: September 14, 2023
आज बुबाको मुख हेर्ने दिन
काठमाडौं । आज बुबाको मुख हेर्ने दिन । यसै अवसरमा छोराछोरीले परम्पराअनुसार आज आआफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बुबाको मुख हेर्ने गर्दछन् । बुबा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दान गर्दछन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने Read More…
आज राष्ट्रिय विभूति मोतीराम भट्ट जयन्ती
काठमाडौं । नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान Read More…
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !
काठमाडौं । आज २०८० साल भदौ २८ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – भूमि सम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो Read More…




