मेचीनगर । नेपालको पुर्वी नाका स्थित काँकरभिट्टा बसपार्कलाई मर्मत सम्भार गरिने भएको छ । मेचीनगर नगरपालिकाको पहलमा जिर्ण हुँदै गइरहेको काँकरभिट्टा बसपार्क पुनःमर्मत संम्भार हुने भएको हो । मंगलबार बिहान मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा शहरी विकासका इन्जिनियर सहितको टोलीले काँकरभिट्टा बसपार्कको गरि विनियोजित एक करोड बजेटबाट प्राथमिकताको आधारमा पुनःमर्मत सम्भार गरिने भएको छ । Read More…
Day: September 19, 2023
बेहुली झै सिँगारियो बेनी बजार
बाहुण्डाँगी । यतिबेला म्यादी जिल्लाको बेनी बजार बेहुली झै सिँगारिएको छ । बजारका गल्लि र चोकहरुमा विभिन्न सामाग्रीहरुको सजावटले बेनी बजार चिटिक्क बनेको छ । नेपाल जेसीजको क्षेत्र ख सम्मेलनको तयारी हुँदै गर्दा सुन्दर बजार बेनी अझ सुन्दर देखिन थालेको छ । कालीगण्डकीको किनारमा रहेको यो बजार सझिसजाउ भएपछि यहाँको रौनक नै बदलिएको छ । Read More…
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !
काठमाडौं । आज २०८० साल असोज २ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – रोगले छोड्नेछ। दाम्पत्य जीवन सुखमय देखिन्छ। रोगले छोड्नेछ। साथीबाट सहयोग मिल्नेछ। आँटेको काम गर्नु Read More…



