झापा । आफ्नो २६ औं स्टोर का रुपमा पूर्वी नेपालको ब्यापारीक सहर विर्तामोडमा यहि असोज ४ गते बाट सञ्चालनमा आएको भाट-भटेनी सुपर स्टोर लाई झापालि उपभोक्ता को उत्साहजनक साथ मिलेको छ ।
समुदघाटनकै दिनबाट बिर्तामोडवासीको राम्रो उपस्त्तिती पाएको भाट-भटेनीले आज तेस्रो दिनमा पनि सपिङका लागि आउने उपभोक्ताहरुको उत्सहजनक उपस्थिती रहेको छ ।

झापालि जनताको उत्सहजनक साथ पाएको भाट-भटेनीले एक बिग्यप्ती जारी गर्दै सम्पुर्ण आदरणीय ग्राहक महनुभाव हरुले स्टोर प्रती देखाउनु भयेको माया तथा विस्वासका लागि हृदयदेखिनै कृतग्यता तथा आभार ब्यक्त गर्दै भाट-भटेनी परिवार गौरवन्वित भयेको जनाएको छ ।
बिर्तमोड लगएत आम झापालि उपभोक्ताहरुको उत्साहजनक उपस्तिती लाई मध्यनजर गर्दै समुद्घाटनका अवसरमा ग्रोसरी, रेडीमेड गार्मेन्ट, फुटवेयर एवम् किचनवेयर लगाएतका सामानहरुमा प्रदान गरेको १०% तथा इलेक्ट्रोनिक्सका सामानहरुमा प्रदान गरेको २०% सम्मका छुटको सुबिधाहरु अर्को सुचना नआउदा सम्मकालागि यथावतनै रहने जानकारी गरएको छ ।

साथै आगामी दिनहरुमा समेत आम उपभोक्ता हरुको यस्तै साथ र बिस्वश र हौसलाको अपेक्षा रहने जनयेको छ । १५ कट्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार सपिङ्ग स्पेस सहित सन्चलनमा आएको यो स्टोरमा २ अर्ब बढी लागानि भयेको जनाईएको छ यो स्टोर कोशी प्रदेसको चौथो तथा झापा जिल्लाको पहिलो हो । यस अघि कोशी प्रदेसको धरान, बिराट्नगर तथा इटहरिमा स्टोर सन्चलनमा आइसेको छ ।

