संघ \संस्था

मधेसी सेवा समाज मेचीनगरको अध्यक्षमा गुप्ता

मेचीनगर । मधेसी सेवा समाज मेचीनगरको अध्यक्षमा गोपाल प्रसाद गुप्ता चयन भएका छन् । शनिबार मेचीनगर १० धुलाबारी बजार स्थित पञ्चमुखी हनुमान मन्दिर परिसरमा सम्पन्न समाजको वार्षिक साधारणसभाले गोपाल प्रसाद गुप्ताको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । साधारणसभाले समाजको वरिष्ठ उपाध्यक्षमा चन्द्रिका प्रसाद साह, उपाध्यक्षमा त्रिभुवन चौधरी, महासचिवमा शिव शंकर शाह र सचिवमा Read More…

संघ \संस्था

गृहलक्ष्मी साकोस : १५ औं वार्षिक साधारणसभाको माइन्यूट प्रमाणिकरण सम्पन्न

मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि को १५ औं वार्षिक साधारणसभाको माइन्यूट प्रमाणिकरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष शिवकुमार रेग्मी, राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखाका कर्जा प्रमुख भिमबहादुर सिटौला लगायतले शुभकामना मन्तव्य राखेका Read More…

संघ \संस्था

देवकोटा पार्क : लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको शुभारम्भ तथा सरसफाई कार्यक्रम सम्पन्न

मेचीनगर । झापाको मेचीनगर ६ काँकरभिट्टा स्थित देवकोटा पार्क परिसरमा सरसफाई गरिएको छ । देवकोटा पार्क ब्यवस्थापन समितिको आयोजनामा ११४ओैं महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको शुभारम्भ तथा सरसफाई कार्यक्रम आज सम्पन्न भएको हो । मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको सरसफाई कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी दिपक भारती, शसस्त्र प्रहरी Read More…

अर्थ

भाट-भटेनीलाई झापाली जनताको उत्साहजनक साथ, बिर्तामोड स्टोरमा प्रदान छुट यथावत

झापा । आफ्नो २६ औं स्टोर का रुपमा पूर्वी नेपालको ब्यापारीक सहर विर्तामोडमा यहि असोज ४ गते बाट सञ्चालनमा आएको  भाट-भटेनी सुपर स्टोर लाई झापालि उपभोक्ता को उत्साहजनक साथ मिलेको छ ।  समुदघाटनकै दिनबाट बिर्तामोडवासीको राम्रो  उपस्त्तिती पाएको भाट-भटेनीले आज तेस्रो दिनमा पनि सपिङका लागि आउने  उपभोक्ताहरुको उत्सहजनक उपस्थिती रहेको छ ।  झापालि जनताको उत्सहजनक साथ Read More…

धर्म संस्कृती

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

काठमाडौं । आज २०८० साल असोज ६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दिन राम्रो छ। धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। बृष (इ, उ, Read More…