मेचीनगर । विजय दशमीको अवसरमा झापाको मेचीनगर-२ स्थित बौद्धमोडमा दोस्रो पञ्जा लडाई प्रतियोगिता २०८० सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उपाधि मेचीनगर-३ का विवश पुरीले जितेका छन् । उनले ३४ जना प्रतिष्पर्धीलाई उछिन्दै उपाधि जितेका हुन् । त्यस्तै प्रतियोगितामा मेचीनगर-२ का विशाल लुङ्गेली मगर दोस्रो र मेचीनगर-३ का तुसार श्रेष्ठ तेस्रो भए । पञ्जा लडाई Read More…
Day: October 22, 2023
बडादसैँको आठौँ दिन : आज महाअष्टमी पर्व मनाइँदै
काठमाडौँ । बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ । यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमीमा नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको Read More…
चाडपर्व हाम्रा अमूल्य संस्कृति, मूल्य मान्यता र संस्कार हुन् !
झापा । साच्चै चाडपर्व भनेका हाम्रा अमूल्य संस्कृति, मूल्य मान्यता र संस्कार हुन् । चाडपर्वहरु वढी भड्किलो र खर्चिलो हुनु हुदैन, सवैले धान्न र मान्न सक्ने हुनुपर्दछ । सामाजिक सद्भाव वढाउने, मेलमिलाप वढाउने र सामाजिक मूल्य र मान्यतालाई संगठित वनाउने हुनु पर्दछ । यसमा देखिएका विकृतिहरुलाई हटाउदै लानु पर्दछ । बिशेषगरी दशै तिहारलगायतका चाडपर्वहरुमा जाडरक्सीको Read More…
धितालको सांगीतिक गजल ‘तिम्रा केशराशि’ रिलिज (भिडियो सहित)
मेचिनगर । गजलकार जीवन धितालको सांगितिक गजल ‘तिम्रा केशराशि’ रिलिज भएको छ । आदर्श मावि मेचीनगरस्थित स्रोत केन्द्र भवनमा शनिबार आयोजित एक कार्यक्रमका बीच गजलको म्यूजिक भिडियो विमोचन गरिएको हो । प्रमुख अतिथि वरिष्ठ संगितकार जीवन अधिकारीले म्यूजिक भिडियोको विमोचन गरे । विमोचन समारोहमा सिद्धहस्त सांगितिक तथा साहित्यिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । विमोचन समारोहमा शिक्षक Read More…
आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !
झापा । आज कात्तिक ५ गते आइतबारको फलादेश यस्तो रहनेछ । मेष आय सामान्या अपि महती आवश्यकता भविष्यति। व्ययस्य अभावेऽपि विविधाः अवसराः अनुवर्तन्ते। यदि भवन्तः परिश्रमं कुर्वन्ति तर्हि भवन्तः अवसराः प्राप्नुवन्ति। आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। वृष अध्ययने अध्यापने च प्रगतिः भविष्यति। Read More…





