मनोरञ्जन

धुलाबारी महोत्सव : ‘लाहुरे’ संगै झुमे दर्शक, आज ज्योति मगर आउँने

धुलाबारी । मेचीनगरमा जारी धुलाबारी महोत्सवमा चर्चित र्यापर ‘लाहुरे’ संगै मेचीनगरबासी झुमेका छन् । नेपाल कै चर्चित र्यापर आशिष राना ‘लाहुरे’ ले मेची चेम्बर अफ कमर्सको आयोजनामा असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को १८ औँ दिन सोमबार साँझ दर्शकलाई भरपुर मनोरञ्जन दिएका हुन् । उनले आँफूले बजारमा ल्याएका नयाँ Read More…

धर्म संस्कृती

आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !

झापा । आज कात्तिक १४ गते मंगलबारको फलादेश यस्तो रहनेछ । मेषः नूतनं कार्यं प्रारभ्यते। एकः विशेषः कोऽपि भवतः प्रशंसा करिष्यति। आयस्य नूतनाः स्रोताः आविष्कृताः भविष्यन्ति। नवीन कार्यकाे थालनी हुनेछ । विशिष्ट ब्याक्तिले तपाईकाे प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ श्रोत पत्ता लाग्नेछ । वृषः नवीनवार्ता हृदये आनन्दं जनयिष्यति। शिक्षायां प्रगतिः भविष्यति विवाहितजीवनं सुखदं भविष्यति। नयाँ Read More…

मनोरञ्जन

धुलाबारी महोत्सवमा आज प्रमोद खरेल आउँदै

मेचीनगर । आज धुलाबारी महोत्सवमा चर्चित गायक प्रमोद खरेल आउने भएको छन् । मेची चेम्बर अफ कमर्सको आयोजनामा असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को १६ औँ दिन नेपाली सांगितिक क्षेत्रका चर्चित गायक खरेलल शनिबार साँझ दर्शकलाई भरपुर मनोरञ्जन दिने भएका छन् । उनले आँफूले बजारमा ल्याएका नयाँ–नयाँ चर्चित गीतहरु गाउँने Read More…

धर्म संस्कृती

चन्द्र ग्रहण के हो?यो बेला के गर्नु हुन्छ?के गर्नु हुँदैन?यसको धार्मिक महत्व!

पं सीताराम तिम्सिनाझापा । २०८० साल कार्तिक ११ गते शनिबार आश्विनशुक्ल पूर्णिमा तिथि राती २:०२ वजेसम्म त्यस उप्रान्त कार्तिककृष्ण प्रतिपदा तिथि आरम्भ हुने र ये दिन ग्रस्तोदित खग्रास चन्द्र ग्रहण नेपाली आकाशमा राती १:१९ बजे देखिने ,मध्य राति १:५९ राति २:३८ वजे ग्रहण सकिने हुनाले नेपालमा १ घण्टा १९ मिनेट ग्रहण देखिने छ।त्यसैले यो दिन Read More…

अन्य

आज यस्तो रहनेछ तपाईंको राशिफल

झापा । आज २०८० साल कार्तिक ११ गते शनिबार यस्तो रहनेछ तपाईंको राशिफल । मेष–स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ । काम गर्नमा नै समय बिताए मन खुशी नै रहे पनि सोचे जती फाइदा हुने छैन वृष–अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला, निर्णय गलत ठाउँमा पर्न सक्छ । कडा प्रायस गरे पनि Read More…

मनोरञ्जन संघ \संस्था

दशैंको अवसरमा धिमाल गाउँमा साँस्कृतिक कार्यक्रम सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित धिमाल गाउँमा नेपालीहरूको महान् चाड बडा दशैंको अवसरमा बिहिवार बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । स्थानीय आदर्श धिमाल समाजको आयोजनामा सम्पन्न साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकार दिपक लिम्बू, कमल रसाइली, विशालदेव श्रेष्ठ, रोशा फुयाललगायले मेचीनगरबासीलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा राजेश Read More…

मनोरञ्जन संघ \संस्था

चर्चित गायक दिपक लिम्बु भोलि मेचीनगर आउँदै

मेचीनगर । चर्चित गायक दिपक लिम्बु बिहिबार झापाको मेचीनगर आउने भएका छन् । उनी मेचीनगर ८ स्थित आदर्श धिमाल समाजले विजय दशमीको अवसरमा आयोजना गरेको बृहत् साँस्कृतिक कार्यक्रममा प्रस्तुती दिन मेचीनगर आउन लागेका हुन् । २०६२ सालमा नेपाल टेलिभिजनबाट प्रशारण भएको ´नेपाली तारा’ मा प्रथम भएका दीपकले ‘मेरो कल्पनामा आज एउटी परी’, ‘ढल्क्यो ढल्क्यो’, ‘यहाँ Read More…

धर्म संस्कृती

आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !

झापा । आज कात्तिक ८ गते बुधबारको फलादेश यस्तो रहनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नयाँ काम सुरु गर्ने समय छ, बोनस वा अतिरिक्त आम्दानी हातलागी हुनाले सँगीसाथीसँग रमाइलो गर्न मन हौसिने छ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी Read More…

खेलकुद

नेपालले जित्यो एसीसी यू-१९ प्रिमियर कपको उपाधि

झापा । नेपाली क्रिकेटले दसैंका लागि सबै खेलप्रेमीलाई मिठो उपहार दिएको छ, एसीसी यू-१९ प्रिमियर कपको उपाधि । नेपालले रोमाञ्चक र सनसनीपूर्ण फाइनलमा यूएईलाई २० रनले पराजित गर्दै मंगलबार उपाधि जितेको छ । मलेसियाको क्वालमपुरस्थित बायुमास ओभल मैदानमा भएको खेल वर्षाले प्रभावित भएपछि यूएईले २७ ओभरमा १९८ रनको नयाँ लक्ष्य पाएको थियो । त्यसलाई पछ्याउँदै यूएई Read More…

धर्म संस्कृती

आज विजयादशमी, मान्यजनबाट टीका र आशीर्वाद थापिँदै

काठमाडौं । आज बडादसैँ अन्तर्गत दुर्गा पक्षको मुख्य दिन विजयादशमी पर्व । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक Read More…