धर्म संस्कृती

आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !

झापा । आज कात्तिक ७ गते मंगलबारको फलादेश यस्तो रहनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेम्णा सफलतां प्राप्स्यसि। मातापितृणां वा विशिष्टानां जनानां वा समर्थनेन कार्यं सम्पन्नं भविष्यति। प्रेममा सफलता प्राप्त हुनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । बृष (इ, उ, ए, ओ, बा, Read More…

धर्म संस्कृती स्वास्थ्य

दसैँमा रमाइलो गर्दा स्वास्थ्यको ख्याल गर्न नबिर्सौ

त्रिलोचन गौतम झापा ।नेपालीको विशेष पर्व दसैँमा खानपानलाई प्रमुख प्राथमिकता दिइन्छ। किनभने बिगतदेखि नै दसैँ र मिठो परिकारको निकै घनिष्ठ सम्बन्ध रहँदै आएको छ । दसैँ सुरु भएपछि बजार चहलपहल र खाद्यान्नको जोहोमा सर्वसाधारण लागि परेका छन्। मिठा परिकारबिना सबैका लागि दसैँ खल्लो बनिदिन्छ। आर्थिक अवस्था कमजोर हुनेहरूले पनि यो बेला जसोतसो परिवारको खुसीका लागि Read More…

धर्म संस्कृती

बडादसैँको नवौँ दिन आज महानवमी पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवती (सिद्धिदात्री)को विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष Read More…

धर्म संस्कृती

आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !

झापा । आज कात्तिक ६ गते सोमबारको फलादेश यस्तो रहनेछ । मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ ) हृदये उत्साहेन सह बोलीविक्रयणस्य समयः अस्ति। नवीनं शुभं च कर्म चर्चा भविष्यति। साझेदारीयां पट्टे च विशेषलाभाः भविष्यन्ति। मनमा उत्साहका साथै बोली बिक्ने समय छ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । साझेदारी र Read More…

खेलकुद

विजय दशमीको अवसरमा बौद्धमोडमा पञ्जा लडाई प्रतियोगिता सम्पन्न

मेचीनगर । विजय दशमीको अवसरमा झापाको मेचीनगर-२ स्थित बौद्धमोडमा दोस्रो पञ्जा लडाई प्रतियोगिता २०८० सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उपाधि मेचीनगर-३ का विवश पुरीले जितेका छन् । उनले ३४ जना प्रतिष्पर्धीलाई उछिन्दै उपाधि जितेका हुन् । त्यस्तै प्रतियोगितामा मेचीनगर-२ का विशाल लुङ्गेली मगर दोस्रो र मेचीनगर-३ का तुसार श्रेष्ठ तेस्रो भए । पञ्जा लडाई Read More…

धर्म संस्कृती

बडादसैँको आठौँ दिन : आज महाअष्टमी पर्व मनाइँदै

काठमाडौँ ।  बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ । यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमीमा नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको Read More…

धर्म संस्कृती

चाडपर्व हाम्रा अमूल्य संस्कृति, मूल्य मान्यता र संस्कार हुन् !

झापा । साच्चै चाडपर्व भनेका हाम्रा अमूल्य संस्कृति, मूल्य मान्यता र संस्कार हुन् । चाडपर्वहरु वढी भड्किलो र खर्चिलो हुनु हुदैन, सवैले धान्न र मान्न सक्ने हुनुपर्दछ । सामाजिक सद्भाव वढाउने, मेलमिलाप वढाउने र सामाजिक मूल्य र मान्यतालाई संगठित वनाउने हुनु पर्दछ । यसमा देखिएका विकृतिहरुलाई हटाउदै लानु पर्दछ । बिशेषगरी दशै तिहारलगायतका चाडपर्वहरुमा जाडरक्सीको Read More…

मनोरञ्जन

धितालको सांगीतिक गजल ‘तिम्रा केशराशि’ रिलिज (भिडियो सहित)

मेचिनगर । गजलकार जीवन धितालको सांगितिक गजल ‘तिम्रा केशराशि’ रिलिज भएको छ । आदर्श मावि मेचीनगरस्थित स्रोत केन्द्र भवनमा शनिबार आयोजित एक कार्यक्रमका बीच गजलको म्यूजिक भिडियो विमोचन गरिएको हो । प्रमुख अतिथि वरिष्ठ संगितकार जीवन अधिकारीले म्यूजिक भिडियोको विमोचन गरे । विमोचन समारोहमा सिद्धहस्त सांगितिक तथा साहित्यिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । विमोचन समारोहमा शिक्षक Read More…

धर्म संस्कृती

आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !

झापा । आज कात्तिक ५ गते आइतबारको फलादेश यस्तो रहनेछ । मेष आय सामान्या अपि महती आवश्यकता भविष्यति। व्ययस्य अभावेऽपि विविधाः अवसराः अनुवर्तन्ते। यदि भवन्तः परिश्रमं कुर्वन्ति तर्हि भवन्तः अवसराः प्राप्नुवन्ति। आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। वृष अध्ययने अध्यापने च प्रगतिः भविष्यति। Read More…

धर्म संस्कृती

आज बडा दसैंको सातौं दिन फूलपाती भित्र्याइँदै

काठमाडौं । बडा दसैंको सातौं दिन आज फूलपाती भित्र्याइँदै छ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा जमरा राखिएको ठाउँमा साँझपख देवीको आराधनासहित फूलपाती भित्र्याउने चलन छ। फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष आदि पर्छ। यसलाई नवपत्रिका पनि भनिन्छ। फूलपातीलाई नौवटी देवीको प्रतीकका Read More…