संघ \संस्था

लैंगिक हिंसा विषयक विद्यार्थी लक्षित सचेतनामूलक तालिम सम्पन्न

बिर्तामोड । नारी सञ्चार गृह झापाको आयोजना र बिर्तामोड नगरपालिका वडा नं. ६ को सहयोगमा आज (शुक्रबार) लैंगिक हिंसाको अवस्था, प्रकृति र कानूनी व्यवस्था विषयक विद्यार्थी लक्षित सचेतनामूलक तालिम सम्पन्न भएको छ । किशोरावस्थाका बालबालिकालाई लक्षित गरी बिर्तामोड नगरपालिका वडा नं.–६ स्थित सरस्वती माविमा आयोजित कार्यक्रममा लैंगिक हिंसामा प्रविधिको प्रयोग, हिंसाको प्रकृति, समाजमा देखिएका हिंसाजन्य Read More…

खेलकुद

झापा लिग फुटबल : बुद्धशान्ती र अर्जुनधारा फाइनलमा प्रवेश

भद्रपुर । झापाको बुद्धशान्ती र अर्जुनधारा भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । आज भएको पहिलो सेमिफाइनल खेलमा बुद्धशान्तिले झापा गाउँपालिकामाथि शानदार जित दर्ता गरेको हो । खेलको अधिकांश समय बुद्धशान्तिले झापालाई दबाबमा राखेको थियो । झापालाई ५–१ गोल अन्तरले हराउँदा जारी Read More…

स्वास्थ्य

प्रादेशिक आर्युवेद अस्पताल लखनपुरको सेवा विस्तारसंगै विरामीको आकर्षण बढ्दै

दमक । झापाको कमल गाँउपालिकामा रहेको प्रादेशिक आर्युवेद अस्पताल लखनपुरमा सेवा विस्तार गरेपछि विरामीहरुको आकर्षण बढ्दै गएको छ । औपचारिक रुपमा १४ महिना अघि नै सञ्चालनमा आएको आर्युवेद अस्पतालमा डा. सिद्धार्थ ठाकुर निमित्त निर्देशकको रुपमा आएपछि सेवा विस्तार भएको हो । ठाकुरका अनुसार अहिले अस्पतालमा ओपडि सहितका केही सेवाहरुलाई शुचारु गरेर आएका विरामीहरुलाई सेवा प्रदान Read More…