संघ \संस्था

मेचीनगर : लैंगिक हिंसा बिरुद्ध जनचेतनामुलक सडकनाटक प्रस्तुत

मेचीनगर । मेचीनगर नगरपालिकाले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत जनचेतनामुलक सडकनाटक प्रस्तुत गरेको छ । नगरपालिकाको आयोजना तथा परिवर्तन थिएटर काँकरभिट्टाका कलाकारहरुको प्रस्तुतीमा मेचीनगर-१० स्थित धुलाबारी मोडमा लैंगिक हिंसा बिरुद्ध जनचेतनामुलक सडकनाटक प्रस्तुत गरेको हो । नगरपालिकाले मंसिर ११ गतेदेखि नै विभिन्न कार्यक्रम गरी लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सफल पार्न लागि Read More…

संघ \संस्था

झापा गोल्डकपका अध्यक्ष बस्नेत सम्मानित

भद्रपुर । झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतलाई भद्रपुरमा सम्मान गरिएको छ । आज मेची रंगशालामा सम्पन्न ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको फाइनलको दिन बस्नेतलाई सम्मान गरिएको हो । गोल्डकप तथा अन्य सामाजिक संस्थामार्फत खेलकुदको विकास तथा प्रवर्धनमा विशेष योगदान पुर्याएको भन्दै उनलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, भद्रपुर Read More…

मनोरञ्जन

नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट

काठमाडौं । लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट भएको छ । बालमनोविज्ञानमा आधारित यो लघुचलचित्र नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल र जिम्वावेको भर्सिटी फिल्म एक्स्पो मा छनोट भएको छ । यसअघि बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्समा छनोट भएको थियो । लघुचलचित्रमा श्लोक साहले मुख्य भुमिका निर्वाह गरेका छन् । अन्य चर्चित कलाकारहरु Read More…

खेलकुद

झापा लिग फुटबल : अर्जुनधारा च्याम्पियन

भद्रपुर । भद्रपुरको मेची रंगशालामा सम्पन्न ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । भद्रपुर झापा गोल्डकपको आयोजनामा फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा बुद्धशान्ति गाउँपालिकालाई हराउँदै अर्जुनधाराले उपाधि उचालेको हो । उपाधिसँगै अर्जुनधाराले नगद Read More…