मेचीनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल मेचीनगरको सोमबारबाट सुरु भएको नगर स्तरीय साँस्कृतिक कार्यक्रममा मेचीनगरको झापा नेशनल स्कुल प्रथम भएको छ । मेचीनगर–४ बाहुनडाँगी सामुदायिक भवनमा आयोजित पहिलो दिन भएको प्रतियोगितामा मेचीनगर–७ स्थित झापा नेशनल स्कुलले मोडल डान्समा सर्वाेत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा फरक प्रस्तुति दिँदै झापा नेशनलले सर्वाेत्कृष्ट स्थान Read More…
Day: December 12, 2023
मेचीनगरमा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरणमा तिब्रता
मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र पन्द्रवटै वडामा बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण कार्यलाई निरन्तरर्ता दिएको छ । सोमबारदेखि सुरु भएको भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण कार्यलाई निरन्तरर्ता दिदैं मंगलबार पनि मेचीनगर ५, ६, ७ र ८ नं वडामा वितरण गरेको हो । Read More…
आर्युवेद अस्पताल लखनपुरमा पाइल्स लगायत मलद्धारमा हुने रोगको जाँच तथा उपचार शुरु
दमक । झापाको कमल गाँउपालिकास्थित प्रादेशिक आर्युवेद अस्पताल लखनपुरले पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्धारमा हुने रोगको जाँच तथा उपचार शुरु गरेको छ । सोमबार र मंगलवार बृहत आर्युवेद स्वास्थ्य शिविर सहित यो सेवा शुरु गरेको हो । कोशी प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्लेले सोमबार उद्घाटन गरेको आर्युवेद स्वास्थ्य शिविरमा ५ सयजना भन्दा बढि विरामीले Read More…
पुर्वी गर्जन पत्रिकाको विशेषांक मंसिर २८ गते विर्तामोडबाट सार्वजनिकिकरण हुने
विर्तामोड । झापाबाट नियमित रुपमा अनलाइन न्युज पोर्टलका रुपमा सञ्चालन हुँदै आएको पुर्वी गर्जन मिडिया प्रालिले पुर्वी गर्जन पत्रिकाको विशेषांक यहि मंसिर २८ गते बिहिवार भव्य कार्यक्रमका बीच सार्वजनिकिकरण गर्ने भएको छ। उक्त पत्रिका सार्वजनिकिकरण कार्यक्रम विर्तामोड स्थित ग्राण्ड प्यासिफिक होटलको सभा हलमा दिनको १२ बजेदेखि कार्यक्रम शुरु हुने र कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाल Read More…




