मेचीनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वागत सम्मानमा लोकतान्त्रिक मेचे संघ केन्द्रीय कमिटीले स्वागत द्वार निर्माण गरेको छ । एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि मध्यपहाडी संकल्प यात्राको समापन मंसिर ३० गते पाँचथरमा हुँदैछ । सोही कार्यक्रमका लागि एमाले निकट लोकतान्त्रिक मेचे संघ केन्द्रीय कमिटीले ईलाम रोड चारआली स्थित मेची राजमार्गमा भव्य स्वागत द्वार निर्माण Read More…
Day: December 14, 2023
हातेमालो जनसेवा समाज नेपालको प्रथम वार्षिक साधरणसभा सम्पन्न
झापा । हातेमालो जनसेवा समाज नेपालको प्रथम वार्षिक साधरणसभा सम्पन्न भएको छ । मानव सेवामा समर्पित समाजको ताप्लेजुङ्गको फुङलिङमा सम्पन्न साधरणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश समन्वय समिति संयोजक रामबहादुर मगरले गरेका थिए । हातेमालो जनसेवा समाज नेपालका कार्यवाहक अध्यक्ष मनिकुमार लिम्बूको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रबास समन्वय समिति संयोजक दिपक नेपालीको विशिष्ट आतिथ्यता रहेको Read More…
झापामा पूर्वी गर्जन पत्रिकाको विमोचन
बिर्तामोड । पूर्वी गर्जन मिडिया प्रालिद्वारा प्रकाशित पूर्वी जर्गन त्रैमासिक पत्रिका आजबाट प्रकाशनमा आएको छ । आज झापाको बिर्तामोडमा एक कार्यक्रमका बीच पत्रिकाको विमोचन भएको हो । प्रालिले यसअघि नै काँकरभिट्टाबाट पूर्वी जर्गन डटकम अनलाईन सञ्चालन गरिरहेको छ । राजनीति विषय बस्तुलाई प्राथमिकता दिएर प्रकाशन सुरु भएको पूर्वी जर्गन पत्रिकाको कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट Read More…
पूर्वी गर्जन मिडिया प्रालिद्वारा पत्रकार ढकाल पुरस्कृत
झापा । सक्रिय पत्रकार नरेन्द्र ढकाल पुरस्कृत भएका छन् । बिर्तामोडमा बिहिवार एक कार्यक्रमबीच पूर्वी गर्जन मिडिया प्रालिले स्थापना गरेको एकीकृत जनक्रान्ति बलिदानी अक्षयकोषबाट युवा पत्रकार ढकाल नगद १० हजारसहित पुरस्कृत भएका हुन् । पूर्बाञ्चल दैनिकका समाचार संयोजक तथा मिडिया एक्सन नेपाल कोशी प्रदेश संयोजकसमेत रहेका पत्रकार ढकाल स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष समेत हुन्। Read More…
कोशीको समस्याको समाधान जनमत संग्रहबाट गर्न सुझाव
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी ९विप्लव० का स्थायी कमिटी सदस्य अनिल विरही ‘सि’ ले कोशी प्रदेशमा पहिचानका नाममा भइरहेको आन्दोलनप्रति सरकार गम्भीर हुनु पर्ने बताएका छन् । बिहीवार (आज) बिर्तामोडमा आयोजित संवाद कार्यक्रममा बोल्दै विरहीले सरकारले दमन गरेर पहिचानको आवाज दवाउन नसक्ने बताए । पहिचानको पक्षमा उठेको आवाजलाई कमजोर नठान्न सुझाउदै बिरहीले समस्या समाधानका लागि Read More…





