संघ \संस्था

मेचीनगरमा बिहिबारदेखि इन्डक्सन चुल्हो वितरण गरिने

मेचीनगर । झापाको मेचीनगरमा इपिसि नेपालको सहयोगमा विधुतिय खाना पकाउने चुल्हो (इन्डक्सन चुल्हो) वितरणलाई तिब्रता दिइने भएको छ । उक्त इन्डक्सन चुल्होको वितरण बिहिबारबाट हुने मेचीनगरमा चुल्हो वितरण अभियानका पहलकर्ता सन्तोष मेचेले जानकारी दिए । उनले बिहिबारदेखि मेचीनगर ८ र ९ नं वडाका ४ सय घरलाई विद्युतीय खाना पकाउने इन्डक्सन चुल्होसहित आवश्यक कुकर, कराई र Read More…

संघ \संस्था

महासंघ को ३५औं स्थापना दिवसमा संस्थापकहरुलाई सम्मान

बिर्तामोड। नेपाल पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवस सोमबार बिर्तामोडमा मनाइएको छ । कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेको कार्यक्रममा महासंघ झापाको संस्थापक कार्यसमितिलाई सम्मान गरिएको थियो । सोही अवसरमा विभिन्न दाताहरुले महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई नगद तथा चेक हस्तान्तरण गरेका थिए । महासंघ झापाका अध्यक्ष एकराज गिरीको Read More…

खेलकुद

खेलकुदले मानिसलाई अनुशासीत र स्वास्थ्य रहन मदत पुर्याउछ : उपप्रमुख उप्रेती

मेचीनगर । मेचीनगर ७ मा आजबाट प्रथम जोरसिमल कप २०८०’ फुटबल प्रतियोगिता सुरु भएको छ । पुस ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरेकी थिइन् । प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि उप्रेतीले खेलकुदले मानिसलाई अनुशासीत र स्वास्थ्य रहन मदत पुर्याउने बताइन् । अहिले युवापुस्तामा विद्यमान बन्दै गइरहेको Read More…