स्वास्थ्य

संसदमा कुशल अम्पायरको भूमिका निर्वाह गर्छु : सभामुख घिमिरे

झापा । सभामुख देवराज घिमिरेले स्वास्थ्यको क्षेत्रमा राज्यले आम नागरिकको सहज पहुच पुर्याउन प्रभावकारी ढंगले कार्य सम्पादन गर्नुपर्ने बताएका छन् । शनिबार गृह जिल्ला झापा स्थित विर्तामोड नगर अस्पतालको उद्घाटन गर्दै सभामुख घिमिरेले पछिल्लो समय विभिन्न बहानामा निजी अस्पतालहरुले नागरिकलाई चर्को रकम असुल्ने गरेको बताउँदै उनले राज्य तवरबाट नै सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु Read More…

खेलकुद

ए डिभिजन लिग : एपीएफ र चर्च ब्वाइजको विजयी सुरुवात

काठमाडौँ । शहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा विभागीय टोली एपीएफ क्लब र नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले विजयी सुरुआत गरेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टार क्लबलाई २–० गोल अन्तरले हराउँदै एपीएफले विजयी सुरुआत गरेको हो । एपीएफको जितमा मणिकुमार लामा र अर्मान्ड बिडोमले एक-एक गोल गरेका थिए । जितसँगै Read More…

शिक्षा

थेसिसको १६ औं वार्षिक उत्सव सम्पन्न

मेचीनगर । मेचीनगर–३ स्थित थेसिस अंग्रेजी माविले शुक्रबार १६ औं वार्षिक उत्सव विविध कार्यक्रमका साथ मनाएको छ ।स्व रणवीर÷ रनमाया रुचालको स्मृतिमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको रोचक प्रस्तुतीले अभिभावक तथा अतिथिहरु उत्साहित बनेका थिए ।नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीको एकल तथा सामूहिक नृत्य, गायन, चेतनामुलक नाटक कविता, लगायतका रोचक प्रस्तुतीले कार्यक्रमको माहोललाई तताएको थियो । कार्यक्रमको Read More…

स्वास्थ्य

मेचीनगर-१२ मा ४५० जना भन्दा बढी स्थानीयमा स्वास्थ्य समस्या

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ मा ४५० जना भन्दा बढी स्थानीयलाई स्वास्थ्यमा समस्या देखा परेको पाइएको छ । गत फागुन ४ गतेबाट सुरु भएको नि:शुल्क स्वास्थ्य जाँच तथा परामर्श कार्यक्रममा ९०८ जनाले स्वास्थ्य जाँच गराएकामा ४६९ जनाको स्वास्थ्यमा समस्या देखा परेको आधारभूत स्वास्थ्य केन्द्र मेचीनगर-१२ की प्रमुख सृजना अधिकारीले जानकारी दिइन् । मेचीनगर Read More…

अर्थ

मेचीनगर कार्यालयमै नेपाल बैंकको एक्स्टेन्सन काउण्टर

मेचीनगर । मेचीनगर नगरपालिका कार्यालय परिसरमा नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउण्टर स्थापना भएको छ । आज नगरपालिका कार्यालय भित्र रहेको सो काउण्टरको नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले विधिवत रुपमा उद्घाटन गरे । प्रमुख अतिथि समेत रहेका सीईओ अधिकारीले मेचीनगरबासीलाई सहज तरिकाले सेवा दिन सकिन्छ भने उद्देश्यले एक्स्टेन्सन काउण्टर स्थापना गरिएको बताए Read More…

संघ \संस्था

मेचीनगर : इटाभट्टामा थप सीसी क्यामेरा जडान गरिने

इटाभट्टा । मेचीनगर–७ डटाभट्टा बजार क्षेत्रमा थप सीसी क्यामेरा जडान गरिने भएको छ । मेचीनगर–७ मा चोरी घटना बढ्न थालेपछि सीसी क्यामेरा जडानमा वडा कार्यालयले चासो दिएको हो । इटाभट्टा बजार क्षेत्रका थप केही स्थानमा सीसी क्यामेरा जडान गर्न बजेटको व्यवस्थापनमा लागेको मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणी ओलीले बताए । बडालाई तीन क्षेत्रमा बिभाजन गरि शान्ति सुरक्षाको Read More…

शिक्षा

स्ववियु निर्वाचन प्रक्रिया आजदेखि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन प्रक्रिया शुक्रबार सुरु हुँदैछ। आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ। विश्वविद्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी संगठनले शुक्रबार अपराह्न Read More…

खेलकुद

आजबाट सहिद स्मारक लिग : बिजेताले ७५ लाख र उपविजेताले ५० लाख पाउने

काठमाडौं । आजबाट शहीद स्मारक ए डिभिजन लिग फुटबल सुरु हुदैँछ । शुक्रबारदेखि एफसी खुमलटारले फ्रेन्ड्स क्लबसँग दशरथ रंगशालामा साँझ ५ः३० बजे लिग सुरु गर्नेछ । लिगको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गर्नेछन् । दिउँसो ४ः३० बजेदेखि सुरु हुने उक्त भव्य उद्घाटन समारोहमा विभिन्न सेलिब्रेटीहरुको प्रस्तुति र विभिन्न राजनीतिज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरुको Read More…

अर्थ स्वास्थ्य

देशभरी शिलान्यास गरेका ३ सय ९६ वटा अस्पताल अलपत्र

काठमाडौं । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्य सहित २०७७ मंसिरमा सातै प्र्रदेशमा एकै पटक तीनसय ९६ वटा आधारभूत अस्पतालको शिलन्यास गरिएको थियो । सबै पालिकामा ५, १० र १५ शैयाको अस्पताल दुई वर्षभित्र सक्ने लक्ष्य लिई शिलन्यास गरिएपनि हालसम्म ति अस्पतालको निर्माण कार्य सम्पन्न हुन सकेको छैन । स्वास्थ्य क्षेत्रको लागि ठूलो क्रान्तिको Read More…

राजनीति

मिसन ग्रासरुट अभियान आरम्भ

गौरादह। अन्तरपार्टी संगठनात्मक क्षेत्रको कामको पहिचान, समग्र उठान, सुदृढिकरण र बिस्तारका लागि नेकपा (एमाले) केन्द्रीय कमिटीले देशव्यापी रूपमा सञ्चालनमा ल्याएको मिसन ग्रासरुट अभियानअन्तर्गत गौरादह नगरपालिका कमिटी, झापाले आजदेखि कार्यारम्भ गरेको छ । नगरपालिका कमिटी अध्यक्ष कमरेड मित्रदेव काफ्लेको अध्यक्षतामा सम्पन्न यो प्रारम्भिक योजना तजुर््मा बैठकमा अभियानका केन्द्रीय अभियन्ता कमरेड युवराज बास्कोटाले मिसनले समेट्नुुपर्ने मूलभूत राजनीतिक–बैचारिक Read More…