स्वास्थ्य

बाख्रापालक किसान लक्षित एक दिवसीय तालिम सम्पन्न

चन्द्र बस्नेत कनकाई । झापाको कनकाई १ मा बाख्रा पालक किसान लक्षित एक दिवसीय तालिम आज शनिबार सम्पन्न भएको छ। कनकाई वडा न १ र २ लाई नगरले बाख्रा ब्लक भनी छुट्टयाएसगै आज वडा नं. १ स्थित दलित सामुदायिक भवनमा एक दिवसीय तालीमको आयोजना गरिएको हो। बृहत बाख्रा ब्लक निरन्तरता कार्यक्रमका सयोजक धन बहादुर वनको Read More…

विविध

‘लोकतन्त्र संवाद तथा नागरिक शिक्षा’ विषयक अन्तरक्रिया

झापा । ‘लोकतन्त्र संवाद तथा नागरिक शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फ्रेडरिक एवर्ट स्टिफटुङ (एफईएस) नेपाल र संवाद समूह झापाद्वारा शनिबार बिर्तामोडमा आयोजित कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाबीच तीनवटा कार्यपत्रमाथि छलफल भएको छ । कार्यपत्र प्रस्तुत गर्ने विज्ञहरुले लोकतन्त्रमा समान हक अधिकार, समता, संविधानले प्रत्याभूत गरेअनुसार राज्य प्रणाली र शासन व्यवस्थामा Read More…

संघ \संस्था

सेवा निवृत्त संयुक्त राष्ट्रसेवक संस्था नेपालको पाचौं साधारणसभा सम्पन्न

मेचीनगर । सेवा निवृत्त संयुक्त राष्ट्रसेवक संस्था नेपालको पाचौं साधारणसभा सम्पन्न भएको छ । संस्थाको शनिबार मेचीनगर १२ स्थित सरस्वती बालकल्याण मावि परिसरमा सम्पन्न साधारणसभाको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बुढाथोकीले जीवनको उर्भर समय राष्ट्रको सेवामा समर्पित हुने कुरा सामान्य नभएको बताएका छन् । पछिल्लो समय राष्ट्रसेवकलाई Read More…

संघ \संस्था

मेचीनगरद्वारा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुखलाई स्वागत तथा बिदाई

मेचीनगर । मेचीनगर नगरपालिकाले ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका निवर्तमान प्रमुखलाई बिदाई तथा नयाँ प्रमुखलाई स्वागत गरेको छ । नगरपालिकाले शनिबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको कक्षमा एक कार्यक्रममार्फत विगत एक बर्ष अघिदेखि ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमान्ड सम्हालेर हालै जनकपुर सरूवा भएका डिएसपी ज्ञानकुमार महतोलाई मायाको चिनो दिई बिदाई गरिएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय Read More…

खेलकुद

प्रथम वडाध्यक्ष कप सुरु, उद्घाटन खेलमा माथिल्लो मागुरमाडी विजयी

मेचीनगर । झापाको मेचीनगर-९ मा शुक्रबारबाट प्रथम वडाध्यक्ष कप अन्तर फुटबल प्रतियोगिता सुरु भएको छ । स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा वडा खेलकुद विकास समिति मेचीनगर(९ ले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा माथिल्लो मागुरमाडी क्षेत्र विजयी भएको हो । उद्घाटन खेलमा थोप्लेविरान क्षेत्रलाई २-१ गोल अन्तरले पराजित गर्दै माथिल्लो मागुरमाडी क्षेत्रले शुखद् सुरुवात गरेको Read More…

खेलकुद

काँकरभिट्टामा इन्डो-नेपाल भेट्रान फुटवल प्रतियोगिता हुँदै, बिजेताले २ लाख पाउने

काँकरभिट्टा । काँकरभिट्टा भेट्रान फुटबल क्लबले इन्डो-नेपाल फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । खेलसँगै सामाजिक क्षेत्रमा क्रियाशिल क्लबले कोरोना संक्रमणका कारण निरन्तर रुपमा आयोजन गर्दै आएको फुटबल प्रतियोगिता केहि वर्षदेखि सञ्चालन गर्न सकेको छैन् । काँकरभिट्टा मावीको खेल मैदानमा यही फागुन १८ गतेदेखि २८ गतेसम्म नेपाल-भारतका १० भन्दा बढी अनुभवी भेट्रान टिमको भिडन्त हुने Read More…

स्वास्थ्य

आम्दा मेची अस्पताल धुलाबारीमा आयो २२ लाख बढी मुल्यको युएसजी मेसिनसहितका स्वास्थ्य उपकरण

मेचीनगर । झापाको मेचीनगर १० स्थित आम्दा मेची अस्पताल धुलाबारीमा २२ लाख बढी मुल्य बराबरको स्वास्थ्य उपकरण थपिएको छ । अस्पताललाई सुविधा सम्पन्न बनाउँदै स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको पहल तथा आम्दा नेपाल अस्पतालको सहयोगमा शुक्रबार आम्दा मेची अस्पतालमा नयाँ उपकरण भित्र्याइएको हो । गत साउन ११ गते मेचीनगर प्रमुख बुढाथोकी, Read More…

खेलकुद

पत्रकारको टिम विजयी

मेचीनगर । मेचीनगरमा जनप्रतिनिधि र पत्रकारबिचको मैत्रीपुर्ण फुटबल खेलमा पत्रकारको टोलीले जित हात पारेको छ । वडा खेलकुद विकास समिति मेचीनगर-९ ले आयोजना गरेको मैत्रीपुर्ण फुटबल खेलमा पत्रकार टिम बिजयी भएका छन् ।कवि शिरोमणी माविको खेल मैदानमा भएको सो मैत्रीपुर्ण खेलमा पत्रकारको टोलीले जनप्रतिनिधिहरुलाई २-१ गोलको अन्तरले पछि पार्दै जित हात पारेको हो । पत्रकारको Read More…

समाचार

कमिसन मागेपछि त्रिभुवन बिमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

काठमाडौं । सरकारले नेपाल नागरिक उड्‍ड्यन प्राधिकरणका, त्रिभुवन बिमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरेको छ । थाई स्माइल एअरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उदेश्यले गरेको कुराकानीको श्रब्य सामाग्री प्राप्त भएको हुदाँ सो बिषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदवाट निलम्बन गर्ने माननीय मन्त्रीस्तरीय निर्णयानुसार नेपाल नागरिक  उड्‍ड्यन प्राधिकरणका महानिर्देशकलाई लेखी पठाईएको छ’ मन्त्रालयका सहसचिव एवम प्रवक्ता Read More…

खेलकुद

प्रथम वडाध्यक्ष कप आजदेखि, उद्घाटन शत्रमा पत्रकार र जनप्रतिनिधि बिच मैत्रिपूर्ण खेल हुने

मेचीनगर । झापाको मेचीनगर-९ मा प्रथम वडाध्यक्ष कप अन्तर फुटबल प्रतियोगिता आजदेखि हुँदै छ । वडा खेलकुद विकास समिति मेचीनगर-९ ले आयोजना गरेको सो प्रतियोगिता स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा हुँदैछ । उद्घाटन खेलमा थोप्लेविरान क्षेत्र र माथिल्लो मागुरमाडी क्षेत्र बिच प्रतिष्पर्धा हुने आयोजक समितिले जनाएको छ । वडा खेलकुद विकास समिति मेचीनगर-९ का Read More…