संघ \संस्था

मेची उद्योग बाणिज्य संघको मतगणना आज बिहान ९ बजेदेखि

मेचीनगर । मेची उद्योग बाणिज्य संघको मतगणना आज बिहानदेखि हुने भएको छ । शनिबार सम्पन्न संघको निर्वाचनको मतगणना आज बिबहान ९ बजेदेखि हुने निर्वाचन समितिका संयोजक अशोककुमार पोखरेलले जानकारी दिए । शनिबार राधास्वामीको भवनमा विहान ८ वजेदेखि सुरु निर्वाचन दिउँसो ४ वजे सम्पन्न भएको निर्वाचनमा कुल १ हजार ७६८ मतदाता मध्ये १ हजार ३८९ जना Read More…

संघ \संस्था

प्रदेशको नामाकरण चाँडै हुन्छ :मुख्यमन्त्री कार्की

झापा । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामाकरण चाडै हुने बताएका छन् । शनिबार बिर्तामोडको हेवन वर्टर पार्कमा प्रेस चौतारी नेपाल झापाको २५ औँ स्थापना दिवसको अवरसरमा प्रमुख अतिथि रहेका मुख्यमन्त्री कार्कीले यस्तो कुरा बताएका हुन् । ‘प्रदेश १ को नामाकरण चाडै हुन्छ’, मुख्यमन्त्री कार्कीले भने–‘सबै दलको सहमतिमा नामाकरण गरिनेछ । यदि सहमति Read More…

संघ \संस्था

प्रेस चौतारी झापाद्वारा अग्रज पत्रकारलाई सम्मान

विर्तामोड । प्रेस चौतारी नेपाल झापाले प्रथम अध्यक्ष नेत्र पाठक र पाँच जना अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ । विर्तामोडमा आज एक समारोहबीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका छन् । सम्मानित अग्रज पत्रकारहरुमा नकुल काजी, गोविन्दचन्द क्षेत्री, केशव आचार्य, माधव विद्रोही र माया पकुवाल रहेका छन् । पाठक प्रेस चौतारी Read More…

राजनीति

विप्लव नेकपा मेची ब्युरोद्वारा ९ बुदे संघर्षका कार्यक्रम सार्वजनिक

झापा ,२१ माघ। विप्लव नेतृत्वको   नेपाल कम्युनिस्ट पार्टी, मेची व्युरोले विभित्र संघर्षका कार्यक्रमको घोषणा गरेको छ। पार्टीको मेची व्युरोले आज विर्तामोडमा पत्रकार सम्मेलन गर्दै देशको वर्तमान अवस्था , जनताको समस्या र पार्टीले आगामी दिनमा जनताको माझ रहेर गरिने संघर्षका कार्यक्रमहरु नेकपाले घोषणा गरेको छ। नेपालमा सत्तारुढ दल दलाल पुंजिवादी व्यवस्था र जनताको चाहना र आवश्यकताको Read More…

संघ \संस्था स्वास्थ्य

रोटरी क्लब अफ मेचिनगरको रक्तदान कार्यक्रममा ३६ जनाले दिए रगत

मेचीनगर । रोटरी क्लब अफ मेचिनगरले आयोजना गरेको रक्तदान कार्यक्रममा मेचीनगरका ३६ जनाले रगत दान गरेका छन् । “मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो” भन्दै रोटरी क्लब अफ मेचिनगरले मेचीनगर- १० स्थित मेचि उद्योग वाणिज्य संघ अगाडि शनिबार आयोजना गरेको रक्तदान जिवनदान कार्यक्रममा ३ महिलासहित ३६ जनाले रगत दिइएका थिए । उनीहरूला आयोजको तर्फबाट Read More…

खेलकुद

मेचीनगर-९ मा ‘प्रथम वडा अध्यक्ष कप’ हुने

मेचीनगर । झापाको मेचीनगर वडा नं ९ मा प्रथम वडा अध्यक्ष कप अन्तर टोल फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । मेचीनगर वडा नं ९ खेलकुद विकास समितिको आयोजनामा माघ २७ गतेदेखि कविशिरोमणि माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने भएको हो । समितिले शुक्रवार प्रतियोगिता तयारी बारे छलफल गरेको छ । मेचीनगर वडा नं ९, Read More…

संघ \संस्था

व्यवसायमा निरन्तर कञ्चन

मेचीनगर । व्यावसायिक क्षेत्रमा परिचित नाम हो, मेचीनगर–७ इटाभट्टाका कञ्चन बराल । सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय बराल १९ वर्ष अघि २२ वर्षको उमेरदेखि व्यवसायमा होमिएका हुन् । बरालले हाल मेची उद्योग वाणिज्य संघको निर्वाचनमा वाणिज्य उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । १० वर्ष अघि उद्योग वाणिज्य संघको सदस्य पदमा तथा त्यसपछि सचिव पदमा सफलतापूर्वक Read More…

संघ \संस्था

व्यवसायीका ‘सच्चा साथी’ बनेर उभिएका भिम

मेचीनगर । युवा व्यवसायीमाझ लोकप्रिय भिम विष्ट कुशल व्यवसायी हुन् । उनी मेची उद्योग वाणिज्य संघको भोलि हुने निर्वाचनमा कार्यसमिति सदस्य पदमा उठेका छन् । युवालाई व्यवसायमा जोडेर अघि बढ्नु पर्छ भन्ने पवित्र भावना बोकेका विष्ट धुलाबारी बजारमा हार्डवेयर पसल सञ्चालन गर्छन् । व्यवसायी होस् वा साथीभाई भनेपछि मरिहत्ते गर्ने विष्टले ६ वर्ष अघिबाट व्यवसायमा Read More…

अर्थ

व्यवसायसँगै सामाजिक अनुभव बटुलेका दिनेश शाक्य

मेचीनगर । व्यापारसँगै सामाजिक क्षेत्रमा सक्रिय दिनेश शाक्य मेची उद्योग वाणिज्य संघको महासचिव बन्ने दौडमा छन् । मेचीनगरको धुलाबारी निवासी शाक्य लामो समयदेखि व्यवसाय क्षेत्रमा सक्रिय छन् । २०४० सालदेखि व्यवसाय सुरु गरेका शाक्यसँग व्यापार गर्दाका तिता र मिठा दुवै अनुभव छ । सुरुवाती रेडियो र घडीको व्यापार गरेका शाक्यले ती व्यवसायबाट हात धुए । Read More…

अर्थ

व्यवसायीको समस्या बुझेका खेमराज प्रसाईं

मेचीनगर । विसं २०३० सालमा साविक धाइजन गाविसमा जन्मिएका खेमराज प्रसाईं व्यवसायको क्षेत्रमा चिनिएको नाम हो । लामो समयदेखि व्यापार÷ व्यवसायमा सक्रिय प्रसाईं मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदको बागडोर सम्हाल्न चुनावी मैदानमा छन् । मेची उद्योग वाणिज्य संघ मेचीनगरका सबै व्यवसायीहरुको छाता पनि संस्था हो । यो संस्थाको अगुवाई गर्न प्रसाईं तम्तयार छन् । Read More…