विविध

मेचीनगर : तीन थान एयर गनसहित चार भारतीय नियन्त्रणमा

झापा । झापाको काँकडभिट्टा नाकाबाट तीन थान एयर गन (बन्दुक)सहित चार जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला बस्ने २० वर्षीय ओम साह, सोही ठाउँका २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मो. सुलतान हुसेन र २० वर्षीय बिट्टु सरकारलाई एयर गनसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी Read More…

अर्थ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साविक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु १७८, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १७५ कायम Read More…

अर्थ संघ \संस्था

बचत र ऋण मात्रै होइन सहारा नेपालले सामाजिक क्षेत्रमा पनि अतुलनीय कार्य गरिरहेको छ :मन्त्री गिरी

झापा । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले झापाको बिर्तामोड–२ मा प्रधान कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था देशकै नमुना सहकारी भएको बताएका छन् । उनले सहारा नेपाल साकोस बचत र ऋणमा मात्रै सिमित छैन, उनले भने सहारा नेपालले आफ्ना सदस्यको आर्थिक स्तरबृद्धिदेखि स्वास्थ्य, शिक्षा र रोजगारीका सवालमा उल्लेखिय कार्य Read More…

संघ \संस्था

मन्त्री सिटौलालाई सम्मान

बिर्तामोड। प्रदेश नं. १ का उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलालाई सोमबार बिर्तामोडमा सम्मान प्रदान गरिएको छ । संवाद समूह झापाले मन्त्री सिटौलालाई सम्मान प्रदान गरेको हो । संवाद समूहका सदस्य समेत रहेका मन्त्री सिटौलालाई सम्मानसँगै बधाई तथा कार्यकाल सफलताको शुभकामना पनि व्यक्ति गरिएको छ । त्यसक्रममा मन्त्री सिटौलाले हरेक द्वन्द्व तथा विवादलाई आपसी Read More…

अर्थ

चिया क्षेत्रका समस्या र चुनौती प्रति सरकार र सरोकारवालाको ध्यानाकर्षण

बिर्तामोड। चिया क्षेत्रका समस्या / सवालहरुबारे पत्रकारहरुसँगको कार्यशाला सोमबार बिर्तामोडमा सम्पन्न भएको छ । प्रमुख अतिथि प्रदेश १ का उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले कार्यशालाको उद्घाटन गरे । मिडियामार्फत चिया क्षेत्रका सवालहरु उठान गरी सरकार र सरोकारवालाको ध्यानाकर्षण गराइ समस्या समाधानमा टेवा पु¥याउन कार्यशाला आयोजना गरिएको बताइएको छ । संवाद समूह झापाले आयोजना Read More…

राजनीति

रवि लामिछानेका समर्थकले जलाए कान्तिपुर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध समाचार प्रकाशन गरेको भन्दै कैलालीमा कान्तिपुर पत्रिका जलाइएको छ । लामिछानेका केही समर्थकहरुले जिल्लाको सुखड चोकमा पत्रिका भेला पारेर जलाएका हुन् । रविले आइतबार नेपालका मिडियाले आफ्नो आफूबारे गलत समाचार प्रकाशन गरेको आरोप लगाएको थिए । उनले कान्तिपुर लगायत विभिन्न समाचार माध्यमहरुलाई इगित गर्दै नेपालको पत्रकारिता विदेशीको Read More…

धर्म संस्कृती

मेचे समुदायले मनाए ६६औं बाथौ शिव धरम माघी पूर्णीमा पर्व

झापा । झापाको मेचीनगर नगरपालिकामा मेचे समुदायले ६६औं बाथौ शिव धरम माघी पूर्णीमा पर्व पूजा आरधानासहित विविध कार्यक्रम गरी भव्यरूपमा मनाएका छन् । नेपालको लोपोन्मुख जातीको सुचिमा रहेको मेचे जातीले माघी पूर्णीमाको अवसर पारेर शनिबार र आइतबार दुईदिन माघी पूर्णीमा पर्व मनाएको हो । नेपालको ७७ जिल्ला मध्ये झापामा मात्रै बसोबास रहेको लोपोन्मुख जाती मेचे Read More…

संघ \संस्था

बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव : अन्तराष्ट्रिय व्यापार पोलिसी अनुसरण गर्न मद्दत पुग्ने

झापा । फागुनको पहिलो साता बिर्तामोडमा आयोजना हुने बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सवबाट यहाँका व्यवसायीले अन्तराष्ट्रिय व्यापार पोलिसी अनुसरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ । महोत्सव सञ्चालनका लागि आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले आइतवार गरेको अन्तर संवादमा सहभागी व्यवसायिका प्रतिनिधिले यस्तो विश्वास व्यक्त गरेका हुन् । फागुन ५ देखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा Read More…

संघ \संस्था

मेची उद्योग वाणिज्य संघको मतगणना शुरु

झापा । मेची उद्योग वाणिज्य संघको मतगणना शुरु भएकाे छ । शनिबार सम्पन्न वाणिज्य संघकाे मतगणना राधा स्वामी सत्संग भवन धुलाबारीमा सुरु भएकाे हाे । आज बिहान १० बजेदेखि सुरु भएकाे मतगणना बेलुका ५ बजे सम्म सकिने प्रमुख निर्वाचन अधिकृत अशोककुमार पोखरेलले बताए । पोखरेलका अनुसार संघका १ हजार ७ सय ६८ जना मतदाता मध्ये Read More…

स्वास्थ्य

बौद्वमोडमा निशुल्क कृत्रिम हातखुट्टा वितरणका लागि नाप शिविर

बौद्वमोड । मेचीनगर–२ स्थित बौद्वमोड इङ्लिस बोर्डिङ स्कूल परिषरमा शनिवार दिउँसो निक्कै भिडभाड थियो । शारीरिक रुपमा अपाङ्गता भएकादेखि सबल मानिसहरुको ओहोर दोहोर चलिरहेको थियो । सबैको मुहारमा खुशी छाएको प्रस्ट देखिन्थ्यो । ब्रमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्थाले अपाङ्गता भएका मानिसहरुलाई निशुल्क कृत्रिम हात खुट्टा वितरण गर्ने भएपछि देशका बिभिन्न जिल्लाबाट Read More…