विविध

भारतको पानीट्यांकीमा एसएसबीले कुटे नेपाली

झापा । भारतको सिमावर्ती नाका पानीट्यांकीमा नेपालबाट सौदा गर्न गएका २ नेपालीलाई विनाकारण भारतीय प्रहरीले निर्घात कुटपिट गरेको छ । मंगलबार विहान ९ः३० वजेतिर काँकरभिट्टा हुदैँ भारतिय बजार पानीट्यांकी गएका २ नेपालीलाई खोरीबारी पुलिस स्टेसन मातहत पानीट्यांकी टाउन पुलिस आउटपोष्टका प्रहरीहरुले कुटपिट गरेका हुन् ।नेपालको सिमावर्ती भारतीय बजार पानीट्यांकीमा नेपालीहरु सौदापात गर्र्न जाने प्रचलन रहेको Read More…

समाचार

शिशु झाडीमा फ्याँकेर आमा वेपत्ता

बिर्तामोड । झापाको भद्रपुरमा एउटा नवजात शिशु वेवारिसे अवस्थामा फेला परेको छ । भद्रपुर–७ स्थित एमरेल्ड एकाडेमी नजिकै झाडीमा शिशु वेवारिसे अवस्थामा भेटिएको हो । स्थानीयले झाडीमा नवजात शिशु रोएको थाहा पाएपछि प्रहरीमा खबर गरेका थिए । अवैध सम्वन्धबाट जन्मिएको शिशु ९छोरो० झाडीमा फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । अहिले मेची प्रादेशिक अस्पतालका चिकित्सकको निगरानीमा Read More…

धर्म संस्कृती

राशिफल : यस्तो रहनेछ तपाईंको आज

काठमाडौं । आज २०८० साल भदौ १२ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेष : दिन राम्रो छ। आकस्मिक लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ। वृष : शिक्षाको लगानी उठ्ने देखिन्छ। व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ। Read More…

समाचार

जनताको तागतबाट हिन्दुराष्ट्र स्थापना हुन्छ : लिङ्देन

दुबई । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रोजगारीका लागि लाखौं युवा विदेशिनुमा गलत नीति र राजनीतिक नेतृत्व जिम्मेवार रहेको बताएका छन् । राप्रपानिकट प्रवासी नेपाली एकता समाज (पानस)ले युएईको दुबईमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष लिङ्देनले गलत नेतृत्व र व्यवस्थाका कारणले देश नबनेको बताए । गलत व्यवस्था र नेतृत्वका कारणबाट स्वदेशमा रोजगारीको अवसर सिर्जना हुन नसकेको, भएका Read More…

समाचार

बिर्तामोडको मुक्ति चौकमा एक व्यक्ति मृत फेला

झापा । बिर्तामोडको मुक्ति चौक छेउमा रहेको प्रसाई सुपर मार्केट अगाडि एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । उनी नाली भित्र मृत अवस्थामा भेटीएका हुन् । घटना स्थलमा उनले प्रयोग गरेको साईकलसमेत भेटिएको छ । मृतक को हुन भन्नेबारेमा पहिचान नखुलेको र अनुसन्धान भईरहेको घटनास्थलमा रहेका प्रहरीले जनाएका छन् । थप बिबरण आउन बांकी Read More…

धर्म संस्कृती

राशिफल : यस्तो रहनेछ तपाईंको आज

काठमाडौं । आज २०८० साल भदौ ११ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा Read More…

राजनीति

एमसीसी सम्झौता कार्यनयनका विरुद्ध झापामा वृहत् प्रदर्शन

झापा। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले एमसीसी सम्झौता कार्यनयनका विरुद्ध वृहत् विरोध प्रदर्शन गरेका छ । ब्याख्यात्मक टिप्पणीका नाममा राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेर नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार गरेको र अहिले कार्यनयन गर्न लागि परेको भन्दै विरुद्ध प्रदर्शन गरेको हो । झापाको विर्तामोड स्थित पश्चिम बस स्टेसन बाट जुलुससहित सुरु भएको Read More…

अर्थ स्वास्थ्य

दुबै मृगौला खराव भएका विपन्न प्रदीपलाई बचाइदिन श्रेष्ठ परिवारको अपिल

लक्ष्मीपुर । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ स्थित बिहीबारे बजारका २५ बर्षिय युवा प्रदीप श्रेष्ठको दुबै मृगौला खराब भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । आर्थिक अवस्था एकदमै नाजुक भएका श्रेष्ठको दुवै मृगौला फेल भएपछि अहिले उपचारमा सहयोग गरिदिन श्रेष्ठ परिवारले सवैमा अपिल गरेको छ । लगभग गत १७ दिनअघि प्रेसर बढेपछि Read More…

राजनीति

प्रदेशमा साझा सरकार बनाउन कुनै कानुनी अड्चन छैन : उपसभापति गुरुङ

झापा । नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले सत्ता गठबन्धनभन्दा बाहिर गएरै भएपनि राजनीतिक सहमतिका आधारमा प्रदेश सरकार गठन गर्न कुनै कानुनी अफ्ट्यारो नभएको बताएका छन् । कानुनमन्त्री समेत रहेका गुरुङले संविधानले राजनीतिक साझा सरकार बनाउन नरोकेको स्पष्ट समेत पारे। उनले त्यसमा कानुनी अड्चन नभएको बताए । झापाको शिवगञ्जमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले भने,” Read More…

समाचार

सुन तस्करी प्रकरण : प्रहरीले माग्यो इन्टरपोलको सहयोग

काठमाडौं । नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले इन्टरपोलको सहयोग मागेको छ । सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)लाई सहयोगका लागि पत्राचार गरेको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले इन्टरपोल हङ्कङ र भारतलाई सहयोगका लागि पत्राचार गरिएको जानकारी दिनुभयो । गत साउन Read More…