धर्म संस्कृती

राशिफल : यस्तो रहनेछ तपाईंको आज

काठमाडौं । आज २०८० साल भदौ १० गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ। वृष : प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। Read More…

संघ \संस्था

झापाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको १३ निर्णय, संयोजकमा रेगिना भट्टराई

हर्कटे। झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको बैठक तथा सिकाइ आदानप्रदान विभिन्न १३ बँुदे निर्णय गर्दै शनिबार इलामको सूर्योदय नगरपालिका हर्कटेमा सम्पन्न भएको छ । समन्वय समितिका संयोजक बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको अध्यक्षता , रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो (सुवास)को प्रमुख आतिथ्य तथा उपाध्यक्ष विष्णुमाया खवासको विशेष आतिथ्यमा भएको बैठकमा पालिकाकोबीच सिकाइ Read More…

अर्थ

कृषि क्षेत्रको आन्तरिक उत्पादनमा जोड दिनुपर्छ : नगरप्रमुख बुढाथोकी

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले कृषि क्षेत्रको आन्तरिक उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । उनले कृषि योग्य जमिन प्रशस्तै हुँदाहुँदै पनि खेत बाजै राख्दा आवश्यक तरकारी, खाद्यान्नलगायतका कृषि सामाग्री बाहिरबाट आयत गर्नु पर्ने बाध्यता बढ्दै गइरहेको बताउँदै त्यसलाई निरुत्साहित पार्न आन्तरिक उत्पादनमा जोड दिनुपर्ने बताएका हुन् । शनिबार मेचीनगर ५ वडा कार्यालयद्वारा आयोजना Read More…

राजनीति

नेता-कार्यकर्ताको आचारण सुधार भए २०८४ सालको निर्वाचनमा पहिलो पार्टी बन्छ : नेता गर्जियाङ

बुद्धशान्ति । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् सभाषद् गम्बु शेर्पा (गर्जियाङ)ले पार्टीमा बैचारिक दृस्ठिकोणसहित नेता-कार्यकर्ताको आचारण सुधार भए २०८४ सालको निर्वाचनमा पहिलो पार्टी बन्ने बताएका छ्न् । नेता-कार्यकर्ताले जनतालाई बिश्वास दिलाउने इमानदार र राम्रो कार्यसम्पादन गरे आउने चुनावमा माओवादी केन्द्रले दुईतिहाई मत ल्याएर देशलाई निकास दिने नेता (गर्जियाङ) ले बताएका हुन् । केन्द्रीय कमिटीको Read More…

विचार

कृषकलाई सपना बाढ्ने सरकारको जय होस् !

मिलन भट्टराई कमल । नेपाल एक कृषिप्रधान देश हो तर यो देशमा कृषिकर्ममा कुनै इज्जत छैन। नेपालको अधिकांश नागरिकहरु कृषि पेशामा निर्भर छ्न् । यद्यपि आवश्यकता बढेसगै कृषिकर्मलाई सबै भन्दा तल्लो स्तरको काम भनेर केही मानिसहरुको हेपाई सहनु पर्छ। मल अभावले अहिलेपनि लाखौ किसानहरु निरीह देखिछ। मलको अभावका कारण आफ्नो पसिना अनुहारको उत्पादन पाउन निकै Read More…

खेलकुद

स्ववियु काँकरभिट्टाले जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता गर्दै

मेचीनगर । झापाको मेचीनगर-६ स्थित काँकरभिट्टामा जिल्ला स्तरीय अन्तर क्याम्पस टि-टेन क्रिकेट प्रतियोगिता हुने भएको छ । यहीँ भदौ १५ गतेदेखि काँकरभिट्टा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजना सो प्रतियोगिता सञ्चालन हुने भएको हो । भदौ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक काँकरभिट्टा सहित जिल्लाका १६ वटा क्याम्पसले खेल्ने छन् । काँकरभिट्टा क्याम्पसमा Read More…

धर्म संस्कृती

राशिफल : यस्तो रहनेछ तपाईंको आज

काठमाडौं । आज २०८० साल भदौ ९ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। साथीभाइको साथ रहनेछ। आम्दानी हुनेछ। वृष : विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तको सहयोग मिल्नेछ। आफ्नै बोलीको फन्दामा Read More…

संघ \संस्था स्वास्थ्य

मेची उद्योग वाणिज्य संघद्वारा निःशुल्क आँखा शिविर सञ्चालन, ४३२ जनाले लिए सेवा

मेचीनगर । मेची उद्योग वाणिज्य संघको आयोजनामा आज एक दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । मेचीनगर १५ स्थित ज्यामिरगढी माविमा आयोजित शिविरमा ४३२ जनाको आँखा परीक्षण गरिएको थियो । आदिवासी बाहुल्यता रहेको सो विद्यालयमा अध्ययनरत विद्यार्थी र स्थानीय अभिभावकलाई काँकडभिट्टा आई केयर सेन्टरका डाक्टर रोजल थापा थापाको नेतृत्वमा खटिएको टोलीले सेवा दिइएको थियो Read More…

अर्थ

पूर्वमा पर्यटनको हब बन्दै होटल मेची क्राउन

झापा । पछिल्लो समय पूर्वको पर्यटन व्यवसायमा होटल मेची क्राउन एक गन्तव्यको रुपमा आइरहेको छ । मेची क्राउनमा सातामा ८ सय बढी मानिसहरु आउने गरेको तथ्यांक छ । होटलमा आउने ग्राहकले करिब एकजना बराबर १५ हाजर रुपैया खर्च गर्ने गरेको बताइएको छ । उनीहरुबाट होटलमा मात्र नभएर यहाँका अन्य व्यवसायमा समेत टेवा पुगेको मेचीक्राउनको दावी Read More…

संघ \संस्था

मेचीनगरले सडक क्षेत्राधिकार भित्र रहेका सबै संरचना हटाउने

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले पूर्वपश्चिम (महेन्द्र) राजमार्ग अन्तर्गत काँकरभिट्टा चारआली खण्डमा सडक मिचेर बनाइएका सबै संरचनाहरु हटाउने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै काँकरभिट्टा चारआली खण्डमा सडक क्षेत्राधिकार भित्र अनधिकृत रुपमा सवारी साधनको पार्किंग स्थल, भवन, व्यवसायिक टहराहरु तथा घुम्ती पसलहरु निर्माण गरेका कारण राष्ट्रिय राजमार्गको आवागमनमा कठिनाई हुनुका साथै उच्च दुर्घटनाको Read More…